युएसएड बन्दपछि चोभारस्थित सुख्खा बन्दरगाहमा थन्किए सयौँ गाडी र मोटरसाइकल
काठमाडौँ–अमेरिकी सहयोग नियोग (युएसएड)का कार्यक्रम बन्द हुँदा नेपालमा सयौँ...
काठमाडौं–कोभिडपछि खस्कदै गएको मोटरसाइकल र स्कुटरको बजारले गति लिन थालेको छ । भन्सार विभागले सार्बजनिक गरेको गत वर्षको आयात तथ्यांकअनुसार मोटरसाइकल र स्कुटर बजार गत वर्षदेखि पुनः पुरानो लयमा फर्किन थालेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा दुई लाख एक हजार ९५२ युनिट मोटरसाइकल र स्कुटर आयात भएका छन् । जुन अघिल्ले आर्थिक वर्षमा भित्रिएको १ लाख ३४ हजार ५३४ यूनिटको तुलनामा ५०.१ प्रतिशतले बढी हो ।
एक वर्षको अवधिमा नेपालमा २४ अर्ब ५० करोड ६४ लाख रुपैयाँ बराबरको इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर आयात भएका हुन् । उक्त मोटरसाइकल तथा स्कुटर आयातबाट सरकारले २४ अर्ब ७३ करोड ३६ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।
एक वर्षको अवधिमा नेपालमा इलेक्ट्रिक स्कुटरको स्कुटरको आयात पनि बढेको छ । गत आर्थिक वर्ष साउनदेखि असारसम्म एक अर्ब ६ करोड ४४ लाख मूल्य बराबरको ११ हजार ३१९ युनिट विद्युतीय बाइक तथा स्कुटर आयात भएको छ । उक्त आयातबाट सरकारले ३७ करोड ६४ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।
काठमाडौँ–अमेरिकी सहयोग नियोग (युएसएड)का कार्यक्रम बन्द हुँदा नेपालमा सयौँ...
काठमाडौं– नेपालली इलेक्ट्रिक टु–ह्विलर ब्राण्ड यात्रीले आफ्नो नयाँ...
सन् २०२४ मा भारतीय मोटरसाइकल बजारमा केही नयाँ र रोचक मोडलहरू देखिएका छन् ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...