बर्दिवासमा बजाज प्लाटिनाको माइलेज च्याम्पियन सम्पन्न, दियो ८९ किमी माइलेज

बर्दिवासस्थित बजाजको आधिकारिक बिक्रेता रामजानकी अटोले प्लाटिना मोटरसाकलको माइलिज च्याम्पियन कार्यक्रम सम्पन्न गरेको छ । ६५ जना राइडर सहभागी उक्त माइलेज प्रतिस्पर्धामा सहभागीहरूले आ–आफ्नो दक्षता प्रस्तुत गरेका थिए ।

उक्त प्रतिस्पर्धामा चन्देश्वर सिंहले ८९ किलोमिटरको उत्कृष्ट माइलेज हासिल गरी विजेता बन्न सफल भए । त्यस्तै, शत्रुधन महतो ८३ किलोमिटर माइलजेसहित पहिलो उपविजेता बने भने ८० किलोमिटर माइलेजसहित दोस्रो उपविजेताको उपाधि गोपाल महतोले प्राप्त गरे ।

कार्यक्रमले मोटरसाइकल प्रयोगकर्ताहरूमा इन्धनको उचित उपयोग र माइलेज वृद्धि गर्ने प्रविधि र सीपप्रति रुचि बढाएको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागीहरूलाई स—धन्यवाद प्रमाणपत्र÷सम्मानपत्र पनि प्रदान गरिएको थियो ।

कम्पनीका अनुसार, माइलेज च्याम्पियन सफल रुपमा सम्पन्न भएको र प्लाटिना मोटरसाइकलको किफायति विशेषतका बारेमा आम जनताले थाहा पाएका छन् । रामजानकी अटो बर्दिबासले आगामी दिनमा पनि यस्ता प्रेरणादायक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्बन्धित समाचारहरू

बजाजले दर्ता ग-यो ४ नयाँ ट्रेडमार्क नेम, सीएनजीका लागि पनि प्रयोग गर्न सक्ने अनुमान

बजाजले दर्ता ग-यो ४ नयाँ ट्रेडमार्क नेम, सीएनजीका लागि पनि प्रयोग गर्न सक्ने अनुमान

बजाज अटोले टु ह्विलरका लागि ४ वटा नयाँ नाम ट्रेडमार्क गरेको छ । कम्पनीले...

अब बजाजको पहिलो इलेक्ट्रिक स्कुटर पनि नेपालमा, मूल्य कति ?

अब बजाजको पहिलो इलेक्ट्रिक स्कुटर पनि नेपालमा, मूल्य कति ?

काठमाडौं – बजाजको पहिलो इलेक्ट्रिक स्कुटर चेतक ३५०१ नेपालमा औपचारिक रुपमा...

बजाज र ट्रायम्फको सहकार्यमा भोलि सार्वजनिक हुँदै नयाँ बाइक, टिजर सार्वजनिक

बजाज र ट्रायम्फको सहकार्यमा भोलि सार्वजनिक हुँदै नयाँ बाइक, टिजर सार्वजनिक

ट्रायम्फ मोटरसाइकलले सामाजिक सञ्जालमा ‘मोटरसाइकलमा ऐतिहासिक क्षण’ को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...