‘बजाज ग्रान्ड कार्निभल’ शुरु, २० बढी भ्यालुएटर्सबाट उच्चतम भ्यालुएसनका साथ बाइक साट्ने अवसर

काठमाडौँ – बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले ‘बजाज ग्रान्ड कार्निभल’ योजना ल्याएको छ । भृकुटीमण्डपमा हिजाे देखि सुरु भएको सो मेला आगामी बैशाख २१ गतेसम्म चल्ने छ ।

‘बजाज ग्रान्ड कार्निभल’ मार्फत ग्राहकहरुले २० भन्दा बढी भ्यालुएटर्सहरूबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुएसन, अन द स्पट फाइनान्स तथा निःशुल्क एसेसरिज पाउने कम्पनीले जनाएको छ ।

यसअघि मोटरसाइकल खरिद गर्दा घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेट लगायतका विभिन्न कागजात देखाउनु पर्ने हुने झन्झटिलो प्रक्रियालाई यो योजनाले सरल बनाउनेछ ।

किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै ऋण पास गरेर ९.९९ प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्समार्फत यो सुविधा पाउन सक्ने जनाइएको छ । सो बजाज ग्रान्ड कार्निभलमा ग्राहकहरुको लागि गेम जोन, टेस्ट राइड पनि रहेको छ ।

‘बजाज ग्रान्ड कार्निभल’ नेपालको बृहत ठुलो मोटरसाइकल एक्सचेन्ज योजना भएको कम्पनीको भनाइ छ । सो योजना अन्तर्गत ग्राहकहरुलाई आफ्ना पुराना बाइकहरूको उच्चतम् मूल्याङ्कन प्राप्त गरेर बजाजका आकर्षक नयाँ मोडलहरू लैजाने अवसर उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

४०० सीसीमा दुई नयाँ मोटरसाइकल ल्याउँदै ट्रायम्फ, नेपालमा हंसराज हुलासचन्दले बिक्री गर्ने

४०० सीसीमा दुई नयाँ मोटरसाइकल ल्याउँदै ट्रायम्फ, नेपालमा हंसराज हुलासचन्दले बिक्री गर्ने

प्रिमियम मोटरसाइकल ब्रान्ड ट्रायम्फले दुई नयाँ मोटरसाइकल लन्च गर्ने भएको...

३ नयाँ फिचर थपिएर आयो पल्सर एनएस १२५

३ नयाँ फिचर थपिएर आयो पल्सर एनएस १२५

बजाजले पल्सर सिरिजको एनएस मोडललाई अपग्रेड गरिरहेको छ । कम्पनीले पल्सर...

एभेन्जर २२० क्रुजबाहेक बजाजका सबै बाइक नेपालमै एसेम्बल, यस्तो छ मूल्य सूची

एभेन्जर २२० क्रुजबाहेक बजाजका सबै बाइक नेपालमै एसेम्बल, यस्तो छ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा बिक्री हुने बजाजका १८ मोडलका बाइक मध्ये एउटा बाइक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...