एक्सपल्स २०० ४भीको डकार एडिसन लन्च, के छ थप विशेषता ?

हिरो मोटोकर्पले एक्सपल्स २०० ४भी को डकार एडिसन लन्च गरेको छ । प्रो भेरिएन्टम आधारित सो नयाँ मोटरसाइकलको मुल्य १ लाख ६७ हजार भारु तोकिएको छ ।

डकार–प्रेरित लिभरी रहेको सो नयाँ एडिसको नयाँ डिकल्समा डकारको लोगो राखिएको छ । बाइकमा ह्यान्डलबार राइजर, -याली शैलीको विन्डशिल्ड र नकल गार्डहरू छन् ।

बाइकमा २७० एमएम ग्राउन्ड क्लियरेन्सको साथ एडजस्टेबल फ्रन्ट सस्पेन्सन जडान गरिएको छ । यसको अगाडी २१ इन्च र पछाडी २८ इन्चको तार स्पोक्ड ह्विल राखिएके छ । दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ ।

बाइकमा उहि पुरानै १९९.६ सिसीको सिंगल सिलिन्ड इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर १८.९ बिएचपी र टर्क १७.३५ एनएम छ । इन्जिनलाई ५ स्पीड गियरबक्ससँग जोडिएको छ ।

सम्बन्धित समाचारहरू

हिरो मोटोकर्पद्वारा फेस्टिभ स्किम ‘हाम्रो परम्परा’ सार्वजनिक, १ लाख सम्म क्यास डिस्काउन्ट

हिरो मोटोकर्पद्वारा फेस्टिभ स्किम ‘हाम्रो परम्परा’ सार्वजनिक, १ लाख सम्म क्यास डिस्काउन्ट

काठमाडौं – नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सीजी मोटर्सले बडा...

लन्च भयो फोर भल्वयुक्त हिरो एक्सपल्स २००, अझै पावरफुल र फिचर लोडेड

लन्च भयो फोर भल्वयुक्त हिरो एक्सपल्स २००, अझै पावरफुल र फिचर लोडेड

हिरो मोटोकर्पले भारतीय बजारमा पावरफुल एक्सपल्स २०० ४भी लन्च गरेको छ । यसको...

हिरो माभरिक एक्स४४० लन्च हुने तयारीमा, जारी भयो एक्जस्ट नोट

हिरो माभरिक एक्स४४० लन्च हुने तयारीमा, जारी भयो एक्जस्ट नोट

हिरो मोटोकर्पले आफ्नो नयाँ बाइक जनवरी २३ मा लन्च गर्ने तयारी गरिरहेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...