टीभीएस रेडरमा ४ हजार र एन्टर्क सिरिजमा २ हजार मूल्य वृद्धि (पछिल्लो अपडेट मूल्य सूची सहित)

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले केही मोडलमा सामान्य मूल्य वृद्धि गरेको छ । कम्पनीले हालै सार्वजनिक गरेको मूल्य सूची अनुसार टीभीएस रेडर एफआईमा ४ हजार रुपैयाँ मूल्य वृद्धि भएको छ ।

नेपालमा उपलब्ध रेडर एफआईको मूल्य अब २ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको छ । टीभीएस रेडरको मूल्य भने २ लाख ७० हजार ९ सय रुपैयाँ छ ।

त्यसैगरी टीभीएस अपाचे आरटीआर टुभी तथा आरटीआर १६० फोरभी एफआई स्पेसल एडिसनमा पनि २ हजार रुपैयाँको दरले मूल्य वृद्धि भएको छ ।

त्यसैगरी नेपाली बजारमा लोकप्रिय रहेको एन्टर्क स्कुटर सिरिजको मूल्यमा २ हजार रुपैयाँ वृद्धि भएको छ । नेपाली बजारमा विभिन्न ७ मोडलमा एन्टर्क स्कुटर रहेका छन् । टीभीएस एन्टर्क रेगुलर र एफआई मोडलका साथै रेस र सुपर स्क्वाडका विभिन्न मोडल रहेका छन् । सबैभन्दा सस्तो मोडलको मूल्य २ लाख ३९ हजार ९ सय रुपैयाँ छ भने सबैभन्दा महंगो मोडलको मूल्य ३ लाख २५ हजार ९ सय रुपैयाँ छ ।

नेपाली बजारमा टीभीएसका अपाचे सिरिज र रेडर बाइक तथा एन्टर्क स्कुटर लोकप्रिय छन् । यी वाहेक अन्य मोडल पनि उपलब्ध छन् ।

त्यसैगरी टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्युबका दुई मोडल समेत उपलब्ध छन् । यी स्कुटरको मूल्य ३ लाख ९९ हजार ९ सय र ४ लाख २९ हजार ९ सय रुपैयाँ छ ।

टीभीएसका सबै मोडल र पछिल्लो मूल्य सूची यस प्रकार रहेको छ :

सम्बन्धित समाचारहरू

२ लाख ९० हजारको स्कुटर किनेका विनोद मानन्धरले उपहार पाउने भए ४३ लाखको कार

२ लाख ९० हजारको स्कुटर किनेका विनोद मानन्धरले उपहार पाउने भए ४३ लाखको कार

काठमाडौं – नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक...

टीभीएस सुपरमोटो आरटिएस–एक्स र भिजन आईक्यूव कन्सेप्ट सार्बजनिक

टीभीएस सुपरमोटो आरटिएस–एक्स र भिजन आईक्यूव कन्सेप्ट सार्बजनिक

भारत मोबिलिटी एक्सपो–२०२५ मा टीभीएसले दुई नयाँ बाइकको कन्सेप्ट सार्बजनिक...

ब्लुटुथको साथ डिजिटल स्पिडोमिटर समावेश गरी अपडेट भर्सनमा आउँदै छ टीभीएस रेडिअन

ब्लुटुथको साथ डिजिटल स्पिडोमिटर समावेश गरी अपडेट भर्सनमा आउँदै छ टीभीएस रेडिअन

टीभीएसले चाँडै नै टीभीएस रेडिअनको अपडेट भर्सन लन्च गर्ने भएको छ । हिरो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...