‘अल–ब्ल्याक’ एडिसनमा आउँदै टिभिएस एनटर्क

टिभिएसको लोकप्रिय स्कुटर एनटर्क नयाँ एडिसनमा आउने भएको छ । कम्पनीले हालै जारी गरेको टिजरअनुसार यो अल ब्ल्याक एडिसन हुने अनुमान गर्न सकिन्छ । कम्पनीले भारतमा यसको प्रि वुकिङ समेत लिन सुरु गरिसकेको छ ।

सो नयाँ भेरियन्टको बडीवर्क फिचर पूर्ण रुपमा कालो हुनेछ । ब्ल्याक–आउट साइड प्यानल र अगाडि एप्रन बाहेक, स्कूटरमा कालो मडगार्डहरू पनि उपलब्ध हुनेछ ।

ब्ल्याक एडिसनको ईन्जिन हाल उपलब्ध मोडलमा जस्तै १२५ सिसी सिंगल–सिलिन्डर हुने अपेक्षा गरिएको छ । उक्त इन्जिनले ९.२५ बिएचपी र १०.५ एनएम टर्क जेनेरेट गर्दछ ।

सो नयाँ एडिसन रेस एक्सपी भेरिएन्टमा पनि उपलबध हुने कम्पनीले जनाएको छ । एनटर्क रेस एक्सपीमा टिभिएसले अलि बढी शक्तिशाली इन्जिन दिएको छ ।

सम्बन्धित समाचारहरू

ढिलो आयो कडा आयो : अन्त्यमा होन्डाको फेस्टिभ अफर, यो भन्दा पहिले अन्य कम्पनी

ढिलो आयो कडा आयो : अन्त्यमा होन्डाको फेस्टिभ अफर, यो भन्दा पहिले अन्य कम्पनी

चाडपर्ब नजिकिएसँगै अहिले विभिन्न अटोमोबाइल कम्पनीहरुले धमाधम स्किम तथा...

२ लाख ३६ हजारमा आयो टीभीएस एनटर्कको नयाँ भेरिएन्ट

२ लाख ३६ हजारमा आयो टीभीएस एनटर्कको नयाँ भेरिएन्ट

काठमाडौं– टीभीएस स्कुटर र मोटरसाइकलको नेपालका लागि धिकारिक वितरक जगदम्बा...

नेपालकै पहिलो अपाचे रेसिङ एक्सपेरियन्स आयोजना गर्दै टीभीएस नेपाल

नेपालकै पहिलो अपाचे रेसिङ एक्सपेरियन्स आयोजना गर्दै टीभीएस नेपाल

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालकै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...