टाटा ईभीको नजिक पुग्यो एमजीको बिक्री, बजार हिस्सामा समेत फेरबदल
काठमाडौं– एमजीले भारतमा ईभीको बिक्री ह्वात्तै बढाएको छ । हालै लन्च गरिएको...
काठमाडौं– एमजी ब्राण्डका ईभी ग्राहकले ७ वर्षसम्म स्थिर रहने ब्याजदरमा खरिद गर्न पाउने भएका छन् । एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्ससले ७ वर्षसम्म स्थिर रहने ब्याजदर ८.९९ प्रतिशतमा ईभी बिक्री गर्ने योजना ल्याएको हो ।
पारामाउन्ट मोटर्सले अहिले एमजीका तीनवटा ईभी मोडल बिक्री गर्दै आएको छ । जसअन्तर्गत, मिनी कार कोमेटको पेस भेरिएन्टलाई १८ लाख र प्लेलाई २१ लाख पर्छ । यसैगरी, एमजी४ को कम्फर्ट भेरिएन्टलाई ४१ लाख ४९ हजार तथा डिलक्सलाई ५० लाख पर्छ ।
एमजीको सर्बाधिक सफल मोडल जेडएस ईभी तीनवटा भेरिएन्टमा उपलब्ध छ । जसअनुसार, लङ रेन्ज भेरिएन्टको ७२ लाख, कम्फर्टको ४८ लाख ४९ हजार र डिलक्सको ५३ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
एमजीका यी कार खरिद गर्न ग्राहकले सुरुमा २० प्रतिशत डाउनपेमेन्ट गरेर बाँकी रकम किस्तावन्दिमा भुक्तानी गर्न सक्नेछन् ।
काठमाडौं– एमजीले भारतमा ईभीको बिक्री ह्वात्तै बढाएको छ । हालै लन्च गरिएको...
काठमाडौं– इलेक्ट्रिक कार बिक्री गर्ने कम्पनीको उपस्थिती वढेसंगै यो...
काठमाडौं– नेपाली बजारमा प्रवेश गरेको थोरै समयमै नेपालीहरुको मन जित्न सफल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...