बीएमडब्लुको अर्को लक्जरी इलेक्ट्रिक एसयूभी नेपालमा, मूल्य १ करोड ७९ लाख ९६ हजार
काठमाडौं – बीएमडब्लुको तेस्रो मोडलको रुपमा नेपाली बजारमा आईएक्स२...
बीएमडब्ल्युले नयाँ प्लेटफर्म न्यु क्लासेमा आधारित फ्ल्यागसिप मोडल आई३ इलेक्ट्रिक सेडान कार अर्को वर्ष विश्वव्यापी बजारमा लन्च गर्ने भएको छ । जसलाई लोकप्रिय ३ सिरिज इलेक्ट्रिकको समकक्षको रूपमा प्रस्तुत गरिनेछ ।
बीएमडब्ल्यु आई३ को डिजाइन भिजन न्यु क्लासको अवधारणाबाट प्रेरित छ । मिडिया रिपोर्टका अनुसार बीएमडब्ल्यु आई३ किडनी ग्रिल र हफमिस्टर किंक जस्ता लोकप्रिय बीएमडब्ल्यु डिजाइन एलिमेन्टसहित क्लिन लाइन र बोल्ड सतहमा फोकस गरिनेछ ।
सो गाडीको इन्टेरियरमा नयाँ बीएमडब्ल्यु प्यानोरमिक भिजन इन्टरफेस र नयाँ आईड्राइभ अपरेटिङ सिस्टम हुनेछ । कारको क्याबिनमा मल्टी फङसन मसाजिङ सिट र फ्युचरिस्टिक ¥यापराउन्ड ड्यासबोर्ड जस्ता फिचर उपलब्ध गराइनेछ ।
सो गाडीलाई सिंगल र ड्युअल मोटर सेटअप दुवैमा प्रस्तुत गर्ने सम्भावना छ । यसको पावर आउटपुट सम्भवतः बीएमडब्ल्युको परिचित नम्बरिङ सिस्टमद्वारा प्रस्तुत गरिनेछ । यसको इन्ट्री लेभल मोडलले लगभग ३०० बीएचपी प्रदान गर्ने ८०० भोल्ट सिस्टम सपोर्ट गर्न सक्छ ।
यसले लगभग ७०० देखि ८०० किलोमिटरको ड्राइभिङ रेन्ज प्रदान गर्ने अपेक्षा गरिएको छ ।
काठमाडौं – बीएमडब्लुको तेस्रो मोडलको रुपमा नेपाली बजारमा आईएक्स२...
एक बर्ष अघि भारत भित्रिएको मर्सिडिज बेन्जको एस–क्लास सेडान अन्तत भारतमै...
बीएमडब्ल्यु मोटरराडले भारतीय बजारमा नयाँ म्याक्सी स्कुटर लन्च गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...