बिएमडब्लुले पेट्रोल कारबाट ‘आई’ हटाएर ईभीमा मात्र राख्ने

बिएमडब्लुले पेट्रोलबाट चल्ने सवारी साधनका नामको अन्त्यमा राँखिदै आएको ‘आई’ अक्षरलाई हटाउने भएको छ । उक्त अक्षरलाई इलेक्ट्रिक कारमा मात्र प्रयोग गर्ने रणनिती अनुरुप उसले पेट्रोल कारबाट ‘आई’ हटाउन लागेको हो ।

अटो निर्माताले पहिलोपटक सन् १९७० देखी पेट्रोल इन्जिनबाट चल्ने कारको नाम पछाडी ‘आई’ राख्न थालेको थियो । तर पछि धेरै अटो निर्माताले इभीमा उक्त अक्षरलाई प्राथमिकताका साथ राख्न थालेपछि उपभोक्तामा द्धिविधा नहोस भनेर पेट्रोल गाडीबाट हटाउन लागिएको कम्पनीले जनाएको छ ।

विद्युतीय सवारीमा आई को अर्थ इनोभेसन भन्ने हुन्छ । बिएमडब्लुसंंग पनि इलेक्ट्रिक लाइनअपमा आईएक्स१ देखी आई७ सम्मका मोडल उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

भारतमा मूल्य घट्दा नेपालमा साढे ३ लाख बढी मूल्यमा बीएमडब्लु मोटरसाइकल, यस्तो छ कारण

भारतमा मूल्य घट्दा नेपालमा साढे ३ लाख बढी मूल्यमा बीएमडब्लु मोटरसाइकल, यस्तो छ कारण

काठमाडौं – नेपाली बजारमा बीएमडब्लुका दुई मोटरसाइकल बीएस६ जी ३१० जीआर र जी...

अजित कुमारलाई नेपाल घुमाउने सहयोगीले पाए १९ लाखको बीएमडब्ल्यु बाइक

अजित कुमारलाई नेपाल घुमाउने सहयोगीले पाए १९ लाखको बीएमडब्ल्यु बाइक

काठमाडौँ – दक्षिण भारतीय अभिनेता अजित कुमारले आफूलाई नेपाल घुमाउन सहयोग...

२०२१ मा रोल्स रोयसले हाँसिल गर्यो ऐतिहासिक सेल्स रेकर्ड

२०२१ मा रोल्स रोयसले हाँसिल गर्यो ऐतिहासिक सेल्स रेकर्ड

लक्जरी कार उत्पादक रोल्स रोयसले सन् २०२१ मा ऐतिहासिक सेल्स रेकर्ड हाँसिल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...