टफ बुल ब्रान्डको अटोमोटिभ ब्याट्री अब नेपालमा

काठमाडौं – नेपाली बजारमा नयाँ टफ बुल ब्रान्डको अटोमोटिभ ब्याट्री भित्रिएको छ । भारतको लुधियानामा अवस्थित दीपक इन्टरनेसनलले उत्पादन गरेको सो ब्याट्री ट्युबुलर र अटोमोटिभ गरी दुई सेगमेन्टमा उपलब्ध हुनेछ ।

लामो समय देखि अटोमोटिभ ब्याट्री व्यवसायमा रहेका नवीन बानिया प्रबन्ध निर्देशक रहेको म्याग्नेटिक ट्रेडिङ प्रालिले सो ब्रान्ड नेपाल भित्र्याएको हो । नेपाली बजारका लागि उपयुक्त विभिन्न रेन्जका ट्युबुलर र अटोमोटिभ ब्याट्री उपलब्ध भएको बानियाले बताए ।

ट्युबुलर ब्याट्री १००, १५०, १६० र २०० एएच रेन्जमा उपलब्ध छ भने अटोमोटिभ ब्याट्री ३५, ६५, ८०, १०० र १५० एएच रेन्जमा उपलब्ध छ ।

अटोमोटिभ ब्याट्री हाल चारपांग्रे सवारीका लागि उपलब्ध छ । छिट्टै नै ई–रिक्साका लागि समेत ब्याट्री उपलब्ध हुने बानियाले बताए । त्यसैगरी क्रमशः अन्य रेन्ज समेत उपलब्ध हुनेछ ।

भविष्यमा इन्भर्टर समेत उपलब्ध गराउने कम्पनीको योजना छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक स्कुटरको ब्याट्री फेर्दा कति खर्च लाग्ला ? यस्तो छ अनुमान

इलेक्ट्रिक स्कुटरको ब्याट्री फेर्दा कति खर्च लाग्ला ? यस्तो छ अनुमान

आजकल इलेक्ट्रिक स्कुटर धेरै लोकप्रिय भइरहेको छ। सामान्य स्कुटरको विपरीत...

ठुलो ब्याट्री खेलाडी  बन्ने ओलाको लक्ष्य

ठुलो ब्याट्री खेलाडी बन्ने ओलाको लक्ष्य

ओला इलेक्ट्रिकले अब विश्वव्यापी लिथियम–आयन ब्याट्री बजारमा ठुलो खेलाडी...

बजेटले उल्लेख गरे अनुसार विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर्ने बीवाईडीको प्रतिबद्धता

बजेटले उल्लेख गरे अनुसार विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर्ने बीवाईडीको प्रतिबद्धता

सरकारले विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्री व्यवस्थापनको विषयमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...