अपग्रेड भएर अयो पल्सर एनएस १६० र एनएस २००

बजाज अटोले पल्सर एनएस १६० र एनएस २०० को २०२४ संस्करण ल्याएको छ । ई–२० इन्जिनद्धारा सञ्चालन हुने यी दुबै बाइकमा धेरै अपग्रेडहरू गरिएका छन् । दुबै बाइकमा पुनः डिजाइन गरिएको हेडल्याम्प यूनिट र नयाँ भी आकारको एलइडी डिआरएलएस सहित एलईडी क्लस्टर पाउन सकिन्छ ।

२०२४ संस्करणलाई बजाजले नयाँ डिजिटल इन्स्ट्रुमेन्ट कन्सोलले पनि सुसज्जित गरेको छ । बाइकमा दिइएको एलसीडी युनिटले ब्लुटुथ कनेक्टिभिटीलाई सपोर्ट गर्दछ भने आगमन कल र एसएमएस सूचनाको साथै टर्न–वाई–टर्न नेभिगेसन जस्ता सुविधाहरू प्रदान गर्दछ ।

नयाँ एनएस १६० मा १६०.०३ सिसी क्षमताको सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले १७.०३ बीएचपी पावर र १४.६ एनएम टर्क जनेरेट गर्दछ । यसैगरी एनएस २०० मा जडान गरिएको १९९.५ सिसी लिक्वड कुल्ड सिंगल सिलिन्डर इन्जिनले २४.१३ बीएचपी पावर र ४७ एनएम टर्क प्रदान गर्दछ ।

सम्बन्धित समाचारहरू

नवविवाहित जोडीलाई लक्षित बजाजको नयाँ अफर’ अफर, ७ हजारसम्म नगद छुट

नवविवाहित जोडीलाई लक्षित बजाजको नयाँ अफर’ अफर, ७ हजारसम्म नगद छुट

काठमाडौं–बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर...

राइडरको रोजाइमा बजाज पल्सर एन १६० : यसरी लिन सकिन्छ यो मोटरसाइकल

राइडरको रोजाइमा बजाज पल्सर एन १६० : यसरी लिन सकिन्छ यो मोटरसाइकल

नेपाली बजारमा उपलब्ध बजाजका मोटरसाइकल मध्ये पछिल्लो समयमा धेरैले रुचाउने...

जितपुरमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ सुरु

जितपुरमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ सुरु

जीतपुर – बारा जिल्लाको जितपुरमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ सुरु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...