फ्ल्याटबेड ट्रकमा राखेर ग्राहकको घरमा गाडी डेलिभरी गर्दै टोयोटा

ग्राहकले खरिद गरेको ब्राण्ड न्यू कारलाई टोयोटाले अब ग्राहकको ढोकासम्मै पु-याउने भएको छ । कार निर्माता कम्पनीले भारतमा डिलरको स्टक यार्डबाट फ्ल्याटबेडमा राखी सिधै ग्राहकको घरमा पु-याउने नयाँ सेवा सुरु गर्न लागेको होे ।

निशुल्क प्रदान गरिने डोरस्टेप डलिभरीमा लाग्ने ट्रान्जिट बिमा समेत डिलरहरुले नै वेहोर्ने कम्पनीको भनाई छ । भारतमा यो सेवा २६ राज्यका १३० अधिकृत डिलरमार्फत उपलब्ध हुनेछ ।

टोयोटाका अनुसार डोरस्टेप डेलिभरी सेवाले जोखिम कम गर्न र यातायातको समयमा विश्वसनीयता सुधार गर्न मद्दत गर्नेछ । यसले स्टक यार्डबाट डिलरशिपमा नयाँ कार लिएर जाने चालकको आवश्यकतालाई समेत पूर्ती गर्नेछ । सिंगल क्यारियर फ्ल्याटबेड ट्रकहरूमा सवारी साधन डेलिभर गर्न डिलरले लजिस्ट कम्प्नीको साहयता लिने जनाइएको छ ।

सम्बन्धित समाचारहरू

टोयोटा नेपालले ग-यो टेबल टेनिस खेलाडी नविता श्रेष्ठसँग सहकार्यको घोषणा

टोयोटा नेपालले ग-यो टेबल टेनिस खेलाडी नविता श्रेष्ठसँग सहकार्यको घोषणा

काठमाडौं – टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

आयो टोयोटा इनोभा हाइक्रस एमपीभी

आयो टोयोटा इनोभा हाइक्रस एमपीभी

अन्ततः लामो समयदेखि प्रतीक्षित टोयोटाको नयाँ इनोभा हाइक्रस एमपीभी भारतमा...

टोयोटाको २ एसयूभीले नयाँ कीर्तिमान बनायो, के छ कारण

टोयोटाको २ एसयूभीले नयाँ कीर्तिमान बनायो, के छ कारण

जापानको कार निर्माता कम्पनी टोयोटा हालै विश्वको सबैभन्दा ठुलो कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...