रोयल इनफिल्ड हिमालयन ४४० भारतमा लन्च, १० वर्षपछि फर्कियो पुरानो डिजाइनको नयाँ अवतार
काठमाडौं–रोयल इनफिल्डले नयाँ हिमालयन ४४० लन्च गरेको छ । कम्पनीले हिमालयन...
रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले रोयल इन्फिल्ड लेडी राइडर्स रोड सेफ्टी राइड ट्रेनिङ आयोजना गरेको छ । सो ‘गेट टुगेदर एन्ड रोड सेफ्टी ट्रेनिङ’ कार्यक्रममा २१ लेडी राइडर्सको सहभागिता रहेको कम्पनीको भनाइ छ ।
सो कार्यक्रमको मुख्य उद्देश्य Safety Awareness, Promoting Systematic Ride, Women Empowerment Inspire Inclusion र Motorcycling tourism प्रवर्धन गर्नु रहेको बताइएको छ ।

ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथु र रोयल इन्फिल्ड टिमको तर्फबाट राइडर्सलाई रोड सेफ्टी ट्रेनिङ प्रदान गरिनुका साथै अन्तक्र्रिया कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
नेपाली बजारमा रोयल इन्फिल्डका क्लासिक ३५०, हन्टर ३५०, मेटियर ३५० र स्क्राम ४११ मोडल बिक्रीका लागि उपलब्ध छन् । अल्फा अटोमोटिभले नेपालमै रोयल इन्फिल्ड बाइक एसेम्बल गरिरहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...