बीएस६ भर्सनको यामाहा एमटी–१५ को बिक्री भोलिदेखि प्रारम्भ हुने, यस्तो छ मूल्य र फिचर
काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...
चितवनमा यामाहाको राइड आउट कार्यक्रम सम्पन्न भएको छ ।
नारायणगढ चितवन तथा नवलपरासीको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता नविन अटो सेन्टरले सो राइड आउट कार्यक्रम आयोजना गरेको हो ।
३७ जना सहभागी राइड आउट कार्यक्रम यामाहा शोरुम नारायणगढबाट सुरु भई सहिदचोक, पुल्चोक, कमलनगर, बेलचोक, धर्मचोक, टाइगरचोक, हाकिमचोक, बाईपास, मालपोतचोक, क्षेत्रपुर, बालकुमारी चोक, मेनरोड नारायणगढ हुँदै विभिन्न ठाउँ परिक्रमा गरी कविलास रिसोर्टमा पुगेर सम्पन्न भएको थियो ।
कार्यक्रममा सहभागीबीच नाचगान सहित विभिन्न बिधाका रमाइलो खेलकुद प्रश्नोत्तर समावेश गरिएको थियो ।
कार्यक्रममा यामाहा शोरुम नारायणगढका प्रबन्ध निर्देशक कपिलसागर कर्माचार्य, मोरङ अटो वक्र्सका रिजनल सेल्स म्यानेजर राम बोगटी, एरिया सेल्स म्यानेजर मणि भुसन चौधरी, नारायणगढ शोरुमका म्यानेजर राजु स्वर्णकारलगायतले विभिन्न विधामा विजेता सहभागीलाई पुरस्कार वितरण गरेका थिए ।
काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...
काठमाडौँ— यामाहाको सुविधासम्पन्न बाइक आर१५एम हिजोबाट आधिकारिक रूपमा...
काठमाडौं – नेपाली बजारमा यामाहाको बीएस६ मोडलको आर१५ भी३ भित्रिएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...