हिरोले ल्यायो कार्बन फाइबरबाट बनेको बाइक, सय युनिट मात्रै बनाइने

हिरो मोटरकर्पले माभरिक र एक्सट्रिम १२५आर पछि अब नयाँ बाइक सीई००१ समेत सार्वजनिक गरेको छ । सो बाइक करिज्मा एक्सएमआर २१० मा आधारित छ र यो बाइक १०० युनिट मात्र उत्पादन हुनेछ ।

भारतमा हिरोले उक्त बाइक हिरो ग्रुपका संस्थापक डा. बृजमोहन लाल मुन्जालको १००औं जन्मजयन्तीमा श्रद्धाञ्जली स्वरुप डिजाइन गरिएको हो । हिरोले यसलाई भारतमा निर्मित सबैभन्दा विशेष बाइकको रूपमा वर्णन गरेको छ ।

बाइकलाई हल्का बनाउका लागि यसका सम्पूर्ण बडी पार्टस्हरु कार्बन फाइबरबाट बनाइको छ । कम्पनीले सो बाइकको इन्जिनको बारेमा कुनै आधिकारिक जानकारी दिएको छैन, यद्यपि सीई००१ मा स्ट्यान्डर्ड मोडलको तुलनामा पावर बुस्ट हुने सम्भावना छ ।

साथै कम्पनीले यसको मूल्य बारेमा पनि कुनै जानकारी दिएको छैन । तर कम्पनीले सो बाइक जुलाई महिनासम्ममा १०० युनिट डेलिभरी गरिसक्ने जानकारी दिएको छ । यसको लागि बुकिङ पनि शुरु भएको छ ।

सम्बन्धित समाचारहरू

हिरो एक्सपल्स २०० सवार ३० राइडर लोमान्थाङ प्रस्थान

हिरो एक्सपल्स २०० सवार ३० राइडर लोमान्थाङ प्रस्थान

काठमाडौं – नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक वितरक नेपाल जनरल...

१२५ सिसीमा हिरोको नयाँ मोटरसाइकल, लन्च हुनु अघि नै लीक भयो तस्विर

१२५ सिसीमा हिरोको नयाँ मोटरसाइकल, लन्च हुनु अघि नै लीक भयो तस्विर

हिरोको नयाँ मोटरसाइकल एक्सट्रिम १२५ आर आधिकारिक डेब्यू अघि अनलाइन लीक...

यस्तो छ हिरोको स्पोर्टी स्कुटर जुम १६०, यामाहा एरोक्स र अप्रिलिया एसएक्सआरसंग प्रतिस्पर्धा हुने

यस्तो छ हिरोको स्पोर्टी स्कुटर जुम १६०, यामाहा एरोक्स र अप्रिलिया एसएक्सआरसंग प्रतिस्पर्धा हुने

हिरो मोटोकर्पले भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा जुम १६० स्कुटर १ लाख ४८...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...