नयाँ कलरमा थप बोल्ड देखियो यामाहाका यी तीन मोटरसाइकल

यामाहाले आफ्ना तीन लोकप्रिय मोडलमा नयाँ कलर थप गरेर २०२४ मोडल लन्च गरेको छ । एफजेड, एमजेड–एक्स र आर१५ मा नयाँ कलर दिएर कम्पनीले यी मोटरसाइकललाई थप बोल्ड अवतारमा उतारेको हो ।

यी मोटरसाइकलमा मेट ग्रे, रेसिङ ब्लु, मेट ब्ल्याक, मेजेस्टि रेड, मेट टाइटन र म्यागेन्टा मेटालिक लगायत कलर थप गरिएका हुन् ।

एफजेड–एस एफआई भर्सन ४.० र वाईजेडएफ–आर१५ मा तीन नयाँ कलर दिएको यामाहाले एफजेड–एक्समा दुईवटा र एफजेड–एस एफआई भर्सन ३.० तथा एफजेड एफआईमा एउटा नयाँ कलर दिएको हो ।

नयाँ कलरसंगै यी मोटरसाइकल थप बोल्ड देखिएको र यसले प्रतिस्पर्धी ब्राण्डहरु हिरो, बजाज र टिभिएसका बाइकलाई पछि पार्ने कम्पनीले जनाएको छ ।

नयाँ कलर थप गरिनुवाहेक यी मोटरसाइकलको २०२४ मोडलमा मेकानिकल र फिचर लगायत अन्य परिवर्तन भने गरिएको छैन ।

सम्बन्धित समाचारहरू

१५५ सीसीमा अर्को नयाँ म्याक्सि स्कुटर ल्याउँदै यामाहा

१५५ सीसीमा अर्को नयाँ म्याक्सि स्कुटर ल्याउँदै यामाहा

म्याक्सि स्कुटर एरोक्स १५५ बिक्री गर्दै आएको यामाहाले अर्को नयाँ मोडल...

कहाँ चुक्छन डिलरसिप लिने व्यवसायी, यस्तो छ यामाहाका सीईओ राजु क्षेत्रीको अनुभव

कहाँ चुक्छन डिलरसिप लिने व्यवसायी, यस्तो छ यामाहाका सीईओ राजु क्षेत्रीको अनुभव

सवारीसाधनको खपत बढेसँगै नेपालमा अहिले यस्ता साधन बिक्री गर्न खुलेका...

आन्सर ब्याक फिचरसहितअपडेटेड यामाहा रे-जेडआर स्ट्रिट र्‍याली स्कुटर लन्च

आन्सर ब्याक फिचरसहितअपडेटेड यामाहा रे-जेडआर स्ट्रिट र्‍याली स्कुटर लन्च

यामाहा इन्डियाले भारतीय बजारमा रे-जेडआर स्ट्रिट र्‍याली स्कुटरको अपडेटेड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...