यामाहा रे–जेडआर १२५ अव यूरोपेली बजारमा पनि

यामाहाले भारतमा उत्पादन गरेको स्कुटर रे–जेडआर १२५ यूरोप निर्यात हुन थालेको छ । सन् २०२१ देखी भारतीय बजारमा बिक्री हुँदै आएको मोडल नै यूरोप निर्यात हुन थालेको यामाहाले जनाएको हो ।

यूरोप निर्यात हुने सो स्कुटर मेट रेड र मिडनाइट ब्ल्याक गरी जम्मा दुई कलर अप्सनमा उपलब्ध हुनेछ । यसमा सेमी डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, कम्वाइन्ड ब्रेकिङ सिस्टम र साइड स्ट्यान्ड कट–अफ सिस्टम लगायत फिचर दिइएको छ ।

नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको रे–जेडआरमा १२५ सिसीको सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन जडान गरिएको छ । जसको पावर ८ बिएचपी र टर्क १०.३ एनएम रहेको छ ।

साथै यसको अगाडी टेलिस्कोपिक फर्क र पछाडी सिंगल शक एब्जर्बर सस्पेन्न जडान गरिएको छ । स्कुटरको अगाडी चक्कामा डिस्क र पछाडी ड्रम ब्रेक दिइएको छ ।

सम्बन्धित समाचारहरू

अब मोटरसाइकलमा पनि हाइब्रिड युग: नेपालकै पहिलो हाइब्रिड बाइक लन्च हुँदै

अब मोटरसाइकलमा पनि हाइब्रिड युग: नेपालकै पहिलो हाइब्रिड बाइक लन्च हुँदै

काठमाडौं – यामाहा नेपालले देशमै पहिलो पटक हाइब्रिड प्रविधियुक्त...

नयाँ फिचर र कलर स्किमका साथ हाइब्रिड भर्सनमा आयो यामाहा फेसिनो १२५ एफआई स्कुटर

नयाँ फिचर र कलर स्किमका साथ हाइब्रिड भर्सनमा आयो यामाहा फेसिनो १२५ एफआई स्कुटर

यामाहाले फेसिनो १२५ एफआई स्कुटरलाई हाइब्रिड भर्सनमा सार्वजनिक गरेको छ ।...

यी ५ फिचर यसरी प्रयोग गर्न सकिन्छ यामाहाको कनेक्ट एक्स फिचर सहितको यो स्कुटरमा

यी ५ फिचर यसरी प्रयोग गर्न सकिन्छ यामाहाको कनेक्ट एक्स फिचर सहितको यो स्कुटरमा

काठमाडौँ— यामाहाको सर्वाधिक लोकप्रिय स्कुटर रेजेडआर १२५ स्ट्रीट र्याली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...