बजाजले सस्तो बाइक सीटी १२५ एक्स ल्याउने
बजाजले चाँडै नै भारतमा नयाँ बाइक सीटी १२५ एक्स लन्च गर्ने भएको छ । यो बाइकले...
बजाजले पल्सर सिरिजमा अर्को नयाँ मोडल एन १५० थप गर्ने भएको छ । यसअघि पी १५० र एन १६० ल्याएको कम्पनीले यी दुई मोडलको बिचमा रहने गरी एन १५० ल्याउन लागेको हो । सो नयाँ मोटरसाइकल अहिले भारतका केही बजाज डिलरमा देखिन समेत थालिसकेका कारण छिट्टै लन्च हुनसक्ने आँकलन गरिएको छ ।
एन १६० को स्टायल र वडी वक्र्समा आधारित यसमा बजाजले इन्जिन भने पी १५० बाट लिएको छ । लुक्स र स्टायलका हिसावले यो हालको एन१६० भन्दा निकै आकर्षक र स्पोर्टी देखिएको छ । यो नयाँ मोडलमा बजाजले एन१६० को भन्दा थप एंगुलर र स्पोर्टी प्रोजेक्टर हेडल्याम्प दिएको छ ।
यो मोटरसाइकल डुअल डिस्क ब्रेक सहित सिंगल च्यानल एविएसमा समेत आउनसक्ने अनुमान गरिएको छ । यसमा जडान गरिने इन्जिनले १४.५ एचपी पावर र १३.५ एनएम टर्क जेनेरेट गर्नेछ । पल्सरको अन्य मोडलमा जस्तै यसमा पनि सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल दिइएको छ ।
यसको मूल्य पी १५० भन्दा महंगो र एन १६० भन्दा केही सस्तो पर्ने कम्पनीले जनाएको छ । भारतीय बजारमा लन्च भएपश्चात यो नयाँ मोडल नेपाली बजारमा समेत आउने आँकलन गर्न सकिन्छ ।
बजाजले चाँडै नै भारतमा नयाँ बाइक सीटी १२५ एक्स लन्च गर्ने भएको छ । यो बाइकले...
बजाज अटोले आफ्ना दुई लोकप्रिय मोडल पल्सर र बक्सरलाई इलेक्ट्रिक भेरिएन्टमा...
काठमाडौं– वजाज मोटरसाइकलको कुनै पनि मोडल खरिद गर्दा ग्राहले अव ८ हजार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...