नयाँ डिजाइन र फिचरसहित २०२५ यामाहा एमटी ३ र आर३ लन्च हुने
सन् २०२५ मा यामाहाले आफ्ना दुई बाइक यामाहा वाईजेडएफ-आर२ र एमटी-०३ लन्च गर्न...
यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले एफजेड–एस एफआई भी३ को नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ । यो विशेष मोटरसाइकल मेटालिक ग्रे र नेभी ब्लुको नयाँ रङहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नयाँ ब्याकलाइट डिजाइनले यस मोटरसाइकलको लुक्समा आधुनिकता झल्काएको छ । यो मोटरसाइकल उत्कृष्ट ह्यान्डलिंग र मस्कुलर डिजाइनका लागि प्रतिष्ठित रहेको कम्पनी भनाई छ । यसमा १४९ सीसीको फ्युल इन्जेक्शन इन्जिन जडान गरिएको छ । यो मोटरसाइकलमा डुअल डिस्क ब्रेक र अगाडि एकल च्यानल एबीएस पाउन सकिन्छ ।
एमएडब्लू ईन्टरप्राइजेज टू व्हिलर डिभिजनका सीईओ राजु क्षेत्रीका अनुसार यो धेरै मोटरसाइकल प्रेमीहरूको मनमा बस्न सफल मोडेल हो । ‘त्यसैले हामी यसको नयाँ रङ विकल्पहरू, नेभी ब्लू र मेटालिक ग्रे तथा राइडिङको अनुभव बढाउने रोमाञ्चक अपडेटहरू सहितको नयाँ भेरियन्ट सार्वजनिक गर्न पाउँदा हर्षित छौं’ उनले भने ।
यामाहा एफजेड सिरिजले नेपाली बजारमा २००८ देखि आफ्नो विरासत बनाइरहेको छ ।
सन् २०२५ मा यामाहाले आफ्ना दुई बाइक यामाहा वाईजेडएफ-आर२ र एमटी-०३ लन्च गर्न...
काठमाडौँ—नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक...
काठमाडौँ – यामाहा नेपालले हालै सार्वजनिक गरेको एफजेडएस एफआई हाइब्रिड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...