बजेटले उल्लेख गरे अनुसार विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर्ने बीवाईडीको प्रतिबद्धता

सरकारले विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्री व्यवस्थापनको विषयमा बजेटमै उल्लेख गरेको कुरालाई बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले सकारात्मक रुपमा लिएको बताएको छ ।

कम्पनीले भनेको छ, 'नवीन टेक्नोलोजी भएका साधन ल्याएर बिक्री गर्दा हामीले समाज र राष्ट्ट्रप्रति सधैँ उत्तरदायी भएर काम गदै आएका छौं । भोलिका दिनमा पनि त्यही रफ्तारमा काम गनफ हामी प्रततबद्ध छौं। विद्युतीय साधनको सबैभन्दा चुनौतीपूर्ण मानिएको ब्याट्री व्यवस्थापन गर्न हामी निरन्तर लागिरहेका छौ ।’

सवारी साधनबाट निस्कने पुराना ब्याट्रीको उचित व्यवस्थापनका कैयौं तरिका छन् । यसका लागि पावर ब्याकअप गनेदेखि पूर्ण रुपमा ड्रेन भएको ब्याट्री रिसाइकलको लागि बाहिर पठाउने विषयमा सम्पूर्ण तयारी गरेर बसेको र हरेक गाडीबाट निस्कने लिथियम आयोन ब्याट्रीको उचित व्यवस्थापन गर्न सक्षम भएको र यसका लागि प्रतिबद्धता समेत व्यक्त गर्न चाहेको साइमेक्स इंकले बताएको छ ।

यसबाट भविष्यमा नेपाललाई ब्याट्रीको डम्पिङ साइट हुनबाट नेपाललाई बचाउने विश्वास भएको समेत बताइएको छ ।

बीवाईडीका ग्राहकलाई ढुक्क भएर आफ्ना उत्पादन प्रयोग गर्न आग्रह गर्दै साइमेक्स इंकले विगत देखि नै ब्याट्री म्यानेजमेन्ट सिस्टमलाई दुरुस्त बनाउने कार्य गर्दै आइरहेको बताएको छ ।

सम्बन्धित समाचारहरू

विद्युतीय सवारीको प्रवद्र्धन गर्न नुवाकोटको बट्टारमा दुई वटा चार्जिङ स्टेशन निर्माण

विद्युतीय सवारीको प्रवद्र्धन गर्न नुवाकोटको बट्टारमा दुई वटा चार्जिङ स्टेशन निर्माण

काठमाडौँ । पछिल्लो सयम आम नागरिकमा विद्युतीय सवारी साधनको मोह बढ्दै गएको छ...

नेटवर्क बिस्तारमा आक्रमक बन्दै जिली, बुटवल र बिराटनगरमा नयाँ शोरुम तयार हुँदै

नेटवर्क बिस्तारमा आक्रमक बन्दै जिली, बुटवल र बिराटनगरमा नयाँ शोरुम तयार हुँदै

काठमाडौं–चिनियाँ ईभी ब्रान्ड जिलीको नेपालका लागि आधिकारीक वितरक एलआरआर...

एमजीको दशैं, तिहार र छठको लागि ‘पाथ्स अफ स्माइल’ योजना सार्वजनिक, गाडी किन्दा ४ लाख सम्म छुट

एमजीको दशैं, तिहार र छठको लागि ‘पाथ्स अफ स्माइल’ योजना सार्वजनिक, गाडी किन्दा ४ लाख सम्म छुट

काठमाडौं – नेपालमा एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...