नेपाली बजारमा आयो नयाँ सुपर स्प्लेन्डर
काठमाडौं – नेपाली बजारमा नयाँ सुपर स्प्लेन्डर सार्वजनिक भएको छ । प्रिमियम...
भारतका चर्चित अभिनेता अमिताभ बच्चनले एक बाइकसँग लिफ्ट मागेको कार्यले अहिले चर्चा पाएको छ । उनले एक अज्ञात व्यक्तिले आफूलाई बाइकमा बसाएर समयमै काममा पुग्न मद्दत गरेको कुरा फ्यानमाझ सेयर गरेका छन् ।
उनको यो कुरा सुनेर शुरुमा त उनकी नातिनी नव्या नवेली नन्दा हाँस्न थालिन् । तर पछि वास्तविकता भए पछि यसले झनै चर्चा पाएको छ ।
उनले एक पुरुषसँग बाइकमा बसेको तस्बिर सेयर गरेका छन् । पोस्टमा उनले सवारीको लागि र समयमै सेटमा पुग्ने व्यक्तिलाई धन्यवाद समेत दिए । उनले रमाइलो ढंगले ती व्यक्तिको बारेमा केही खुलासा गरे, जसले नव्यासहित सबैको ध्यान खिच्यो ।
उनले लेखे, ‘राइडर ब्वायलाई धन्यवाद । तिमीलाई थाहा छैन तर तिमीले मलाई समयमै काम गर्ने ठाउँमा पुर्याइदियौ । छिटो र समाधान गर्न नसकिने ट्राफिक जामबाट बच्न क्याप सर्ट र पहेंलो टिसर्ट मालिकलाई धन्यवाद ।’
अमिताभ बच्चन भारतीय फिल्मका सबैभन्दा रुचाइने अभिनेतामध्ये एक हुन् । ८० वर्षको उमेरमा पनि उनी आफ्नो काममा उत्तिकै दत्तचित्त छन् ।
काठमाडौं – नेपाली बजारमा नयाँ सुपर स्प्लेन्डर सार्वजनिक भएको छ । प्रिमियम...
हिरो मोटोकर्पले पहिलो इलेक्ट्रिक स्कुटर भिडा भी१ लन्च गरेको छ । भिडा भी१...
काठमाडौं – हिरो मोटोकर्पले १०० मिलियन अर्थात १० करोड युनिट मोटरसाइकल र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...