नयाँ कार किन्नु अघि निम्तिन सक्ने ५ गल्ती
प्राय अधिकांश ग्राहकहरु नयाँ कार खरिद गर्नुअघि अन्योलमा पर्ने गर्छन् ।...
काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुले अब महिनैपिच्छे कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जामा हरेक महिना ब्याजदर परिवर्तन गर्नुपर्ने गरी निर्देशन जारी गरेको हो ।
राष्ट्र बैंकले पछिल्लो तीन महिनाको आधार दरअनुसार मासिक रुपमा कर्जाको ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकको निर्देशमा ‘कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थप–घटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्नुपर्ने’ उल्लेख छ ।
यसअघि त्रैमासिक रुपमा कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था रहेको अब महिनैपिच्छे परिवर्तन गर्नुपर्ने भएको हो ।
निर्देशनअनुसार फागुन, चैत र वैशाखको औसत आधार दरमा भएको परिवर्तनअनुसार जेठमा पनि कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने भएको छ ।
यस अनुसार बैंकहरुले प्रदान गर्ने अटो लोनमा पनि केही प्रभाव पर्नेछ । आवश्यकता अनुसार सो कर्जा समेत फरक हुन सक्ने छ ।
प्राय अधिकांश ग्राहकहरु नयाँ कार खरिद गर्नुअघि अन्योलमा पर्ने गर्छन् ।...
काठमाडौं – एनएमबि बैंक लिमिटेडले विद्युतीय गाडीहरुमा न्यूनतम ब्याजदरमै...
बैंक तथा वित्तीय संस्थामा तरलता अभाव चर्किएसँगै ओरालो लागेको सवारी बजार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...