नेपाल भित्रियो हुन्डाईको इलेक्ट्रिक कार कोना फेसलिफ्ट, मूल्य पहिले भन्दा ३ लाख बढी
काठमाडौं – नेपाली बजारमा हुन्डाइको इलेक्ट्रिक कार कोना फेसलिफ्ट...
हुन्डाईको नयाँ माइक्रो एसयूभी एक्सटर लन्च हुनु भन्दा पहिले नै सार्वजनिक भएको छ । आगामी अगस्टमा लन्च हुने बताइएको सो कार कोरियामा स्पष्टताका साथ देखिएको हो । यसबाट सो गाडीको स्टाइलिङ र डिजाइन प्रस्ट भएको छ ।
यो गाडीको टिजर केही दिन पहिले सार्वजनिक भएको थियो । हुन्डाई एक्सटर ब्रान्डको ‘सेन्सस स्पोर्टीनेस’ डिजाइन ल्याङ्गवेजमा आधारित रहेको छ ।
हुन्डाई एक्सटरको फ्रन्टमा स्प्लिट हेडलाइट सेटअप र एलईडी डीआरएल दिइनेछ । यसको डीआरएल एच प्याटर्नमा राखिनेछ । बोनेटमा क्यारेक्टर लाइन र साइड पार्टमा १५ इन्चको ड्युअल टोन अलोय ह्विल दिइनेछ ।
एक्सटरको इन्टेरियरमा इलेक्ट्रिक सनरुफ, कनेक्टेड कार टेक्नोलोजी, वायरलेस चार्जर, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर दिइनेछ ।
इन्जिनको लागि यसमा आई१० मा भएको १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन जडान गरिनेछ । दोस्रो विकल्पमा १.० लिटर टर्बो पेट्रोल इन्जिन दिने सम्भावना छ ।
काठमाडौं – नेपाली बजारमा हुन्डाइको इलेक्ट्रिक कार कोना फेसलिफ्ट...
काठमाडौं – हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी...
काठमाडौं – लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाई अटोमोबाईल्सको आधिकारीक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...