यस्तो हुनेछ बजाजको सीएनजी बाइक
बजाजको सीएनजी बाइकको वारेमा चर्चा चलिरहेको छ । आगामी जुन मा लन्च हुने घोषणा...
काठमाडौं – पुरानो बाइक हुनेहरुका लागि खुसीको खबर छ । बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले पुरानो कुनै पनि ब्रान्डको बाइकको चार वर्ष सम्मको कर तिरिदिने अफर ल्याएको छ ।
यस अनुसार पुरानो बाइकसँग नयाँ बजाज बाइक साट्न सकिने छ र चार वर्ष सम्मको कर तिरेको छैन भने पनि कम्पनीले तिरिदिने छ । हाल बजाजले देशका विभिन्न स्थानमा बजाज न्यु इयर अपग्रेड अफर अन्तर्गत एक्सचेन्ज कार्यक्रम आयोजना गरिरहेको छ ।
सो अवसरमा उल्लेखित अफर प्राप्त गर्न सकिने छ । यसका साथै पुरानो बाइकको उत्कृष्ट भ्यालुएसन समेत गरिने कम्पनीको भनाइ छ ।
यो वाहेक बजाजले ल्याएको नयाँ वर्षको अफर समेत प्राप्त गर्न सकिने छ । सो अफर अन्तर्गत २५ प्रतिशत डाउन पेमेन्टमा बजाज मोटरसाइकल उपलब्ध हुनेछ । बाँकी रकम किस्ताबन्दीमा तिर्न सकिने छ ।
यसैगरी कुनै पनि मोटरसाइकल किन्दा १० हजार रुपैयाँ स्योरसट छुट उपलब्ध हुनेछ भने २५ जनालाई १ किलोग्राम चाँदी उपलब्ध गराइने छ ।
बजाजको सीएनजी बाइकको वारेमा चर्चा चलिरहेको छ । आगामी जुन मा लन्च हुने घोषणा...
भारतीय बजारमा बजाजले २५० सीसी पल्सर सिरिजका दुई मोटरसाइकल सार्वजनिक गरेको...
बजाजले हालै पल्सर सिरिजमा सबैभन्दा शक्तिशाली मोटरसाइकल एनएस ४०० जेड लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...