उपत्यकाका यी सडकमा ५० किलोमिटरभन्दा बढीको स्पीडमा गाडी–बाइक गुडाउन नपाइने

काठमाडौं उपत्यकाका सडकमा प्रति घन्टा ५० किलोमिटर भन्दा बढीको स्पीडमा गाडी गुडाउन नपाइने भएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्यनजर राखी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि कलंकी-कोटेश्‍वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै कोटेश्‍वर–भक्तपुर सडक खण्डमा पनि प्रति घन्टा ५० किलोमिटर गति तोकिएको छ । उपत्यकाको विभिन्न स्थानमा आवश्यकता अनुसार गति सिमा तोकी सोही स्थानमा गति सिमाका बोर्डहरू समेत राखिएको ट्राफिक प्रहरीले जनाएको छ ।

तोकिएको गतिभन्दा बढीमा सवारी चलाउनेलाई ट्राफिक प्रहरीले जरिवाना गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

राइड शेयरिङ एप पठाओलाई नेपालमा विस्तार गरेका बस्न्यातले गरे काठमाडौं १ बाट उम्मेदवार बन्ने घोषणा

राइड शेयरिङ एप पठाओलाई नेपालमा विस्तार गरेका बस्न्यातले गरे काठमाडौं १ बाट उम्मेदवार बन्ने घोषणा

काठमाडौं – नेपालमा राइड शेयरिङ एप पठाओलाई फैलाउनका लागि महत्वपूर्ण...

आउँदै छ फाइभजी प्रविधि : यसरी हुनेछ ड्राइभिङ एक्सपेरियन्समा परिवर्तन

आउँदै छ फाइभजी प्रविधि : यसरी हुनेछ ड्राइभिङ एक्सपेरियन्समा परिवर्तन

फोरजी पछि अब नेपालमा पनि फाइभजीको चर्चा शुरु भएको छ । नेपाल टेलिकमले...

को होला यी सवारी साधनको हकदार ? खोजी गर्दैछ प्रहरी

को होला यी सवारी साधनको हकदार ? खोजी गर्दैछ प्रहरी

झापा- जिल्ला प्रहरी कार्यालयले लामो अवधिदेखि प्रहरी परिसरमा बेवारिसे...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...