आयो मोटरहेडको महा चाड महा बचत अफर : बाइकमा २५ हजार देखि १ लाख सम्म छुट
काठमाडौं –मोटरहेड ब्रान्डका बाइकको नेपालको लागि आधिकारिक वितरक एसएलआर...
काठमाडौं – यातायात व्यवसायी र मजदुरले विभिन्न माग राखेर आन्दोलन गरेका कारण सार्वजनिक यातायात नचलेको अवस्थामा राइड सेयरिङ एप ट्याक्सीमान्डुले दिनभर निःशुल्क सेवा दिने भएको छ ।
बन्दलाई समर्थन गर्दै यात्रुहरुको असुविधालाइ ध्यानमा राखेर बिहान १० बजेदेखि साझ ७ बजेसम्म निःशुल्क सेवा संचालनमा ल्याएको ट्याक्सीमान्डुका प्रमुख कार्यकारी अधिकृत अर्जुन केसीले बताए।
उनका अनुसार सार्वजनिक यातायात बन्दका कारण आफ्नो गन्तब्यमा पुग्ने यात्रुहरुले ट्याक्सीमान्डु एपमार्फत निःशुल्क सेवा लिन सक्नेछन्।
निः शुल्क सेवा ट्याक्सीमान्डु एप डाउनलोड गरी लिन सकिन्छ । यसका लागि ‘नेपाल राइड’ प्रोमो कोड प्रयोग गर्नु पर्नेछ ।
हाल ट्याक्सीमान्डुले काठमाडौं उपत्यकामा ४ हजार ५ सय र पोखरामा १ हजार ट्याक्सी संचालन गरिरहेको छ। हालै ट्याक्सीमान्डुले बाइकबाट पनि सेवा सुरु गरेको बताएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...