नयाँ वर्ष अफरमा हिरो मोटरसाइकल तथा स्कुटर खरिद गर्न अव २ दिन वाँकी

हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागी आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले ल्याएको नयाँ वर्ष २०७९ को अफर २ दिनपछि समाप्त हुँदैछ । नयाँ वर्ष अफर यसै हप्ताको विहिवारदेखी सकिन लागेको हो ।

‘नयाँ वर्ष आयो हिरोको अफर पायो’ ट्यागलाइनमा उपलब्ध अफर अन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा पक्का डिस्काउन्ट देखि बम्पर सम्मको अफर उपलब्ध छन् ।

यस अन्तर्गत कुनैपनि नयाँ बाइक वा स्कुटर किन्दा स्क्र्याच कार्ड पाइने र त्यसबाट १ लाख रुपैयाँ सम्मको छुट उपलब्ध हुनेछ । त्यसैगरी बम्पर पुरस्कारको रुपमा १ लाख रुपैयाँ उपलब्ध हुनेछ ।

हिरोले शून्य प्रतिशत ब्याजदरमा बाइक र स्कुटर लिन सकिने व्यवस्था गरेको छ । त्यसैगरी पुरानो मोटरसाइकल वा स्कुटरसँग नयाँ बाइक वा स्कुटर एक्सचेन्ज गर्न सकिने सुविधा समेत उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

फ्लेक्स फ्युलबाट चल्ने हिरोका दुई नयाँ मोटरसाइकल लन्च, मूल्य कति ?

फ्लेक्स फ्युलबाट चल्ने हिरोका दुई नयाँ मोटरसाइकल लन्च, मूल्य कति ?

हिरो मोटोकर्पले १०० सीसी सेग्मेन्टमा आफ्नो पहिलो फ्लेक्स–फ्युल...

१२५ सिसी सेग्मेन्टमा निरन्तर बजार गुमाउँदै हिरो, पल्सर १२५ ले पनि उछिन्यो

१२५ सिसी सेग्मेन्टमा निरन्तर बजार गुमाउँदै हिरो, पल्सर १२५ ले पनि उछिन्यो

१२५ सिसी सेग्मेन्टमा सर्बाधिक बिक्री हुने मोटरसाइकलको पहिचान बनाएको...

नेपाल भित्रियो हिरो एक्सपल्स २०० ४भी : एक्सपल्स २०० भन्दा करिव ८० हजार महंगो हुने

नेपाल भित्रियो हिरो एक्सपल्स २०० ४भी : एक्सपल्स २०० भन्दा करिव ८० हजार महंगो हुने

काठमाडौं – नेपाली बजारमा केही समय पछि बिक्री गर्ने तयारीका साथ हिरो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...