अपाचे १६५ र १६० मा छ यस्तो भिन्नता, आरपी १६५, २ सय युनिटमात्र उत्पादन हुने

टिभिएस मोटर्सले हालसालै भारतमा लन्च गरेको अपाचे आरपी १६५ अहिले चर्चामा रहेको छ । जम्मा २ सय युनिटमात्र उत्पाद गर्ने भनिएको यो मोटरसाइकल लिमिटेड एडिसनका कारण पनि चर्चामा रहेको हो । यो मोटरसाइकलको मूल्य भारतीय बजारमा १ लाख ४५ हजार रुपैयाँ कायम गरिएको छ । जुन आरटिआर १६० को तुलनामा २५ हजार भारुले बढी हो ।

आरटिआर १६० ४भी कै इन्जिन बेशमा उत्पादन गरिएको यो मोटरसाइकलमा जडान गरिएको इन्जिन आरटिआरको तुलनामा ५ सिसीले बढी छ । जसको अधिकतम पावर १९.२ पिएस रहेको छ । जुन आरटिआर १६० को तुलनामा १.६५ पिएस बढी हो । त्यसैगरी टर्क भने आरटिआर १६० को भन्दा ०.५३ एनएम कम रहेको छ ।

आरपी १६५ मा कम्पनीले सोवा रेस ट्यून्ड टेलिस्कोपिक सस्पेन्सन दिएको छ । जबकी आरटिआर १६० मा भने सामन्य प्रकारको सस्पेन्सन दिइएको छ । यी दुबै बाइकको अगाडी चक्कामा २७० एमएम पेटल डिस्क जडान गरिएको छ भने अरापी १६५ को पछाडी चक्कामा २४० एमएमको ठूलो पेटल डिस्क दिइएको छ । जुन आरटिआर १६० मा उपलब्ध छैन । यो बाइकको वजन आरटिआर १६० भन्दा २ किलो रहेको छ ।

सेतो, निलो र रातो कलरलाई निकै नै आकर्षक तवरबाट समायोजन गरिएको आरपी १६५ को डिजाइन आरटिआर १६० को तुलनामा स्पोर्टि र मनमोहक देखिन्छ । रेसिङ डिएनएलाई मध्येनजगर गर्दै यो बाइकमा स्लिपर क्लच र एडजस्ट गर्न मिल्ने लिभर लगायत अन्य थप फिचर्स समेत दिइएको छ । यो बाइकको पावर टु वेट रेसियो समेत आरटिआर १६० भन्दा केही बढी छ ।

सम्बन्धित समाचारहरू

टिभिएसको एओजी राइड सम्पन्न, ४० राइडरहरूको सहभागिता

टिभिएसको एओजी राइड सम्पन्न, ४० राइडरहरूको सहभागिता

काठमाडौँ – टिभिएसको मातहतमा रहेको अपाचे अनर्स ग्रुप एओजीले आफ्नो नयाँ...

यस्तो छ टीभीएस एनटर्कको ६ वटै भेरिएन्टको मूल्य

यस्तो छ टीभीएस एनटर्कको ६ वटै भेरिएन्टको मूल्य

काठमाडौं– टीभीएस एनटर्कले टु–ह्विलर बजारमा पछिल्लो समय निकै राम्रो चर्चा...

टीभीएसको ‘कायापलट’ योजनामा ग्राहकहरुले जिते लाखौंको नगद उपहार, अन्यले पर्खिदै उपहार

टीभीएसको ‘कायापलट’ योजनामा ग्राहकहरुले जिते लाखौंको नगद उपहार, अन्यले पर्खिदै उपहार

काठमाडौँ – नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...