इतिहास : थ्री–प्वाइन्ट सिटबेल्टको पेटेन्ट हासिल भएको दिन
सन् १९६२ को जुलाई १० का दिन स्विडिस इन्जिनियर निल्स बोहलिनले...
एक बर्ष अघि भारत भित्रिएको मर्सिडिज बेन्जको एस–क्लास सेडान अन्तत भारतमै उत्पादन भई लन्च हुने तयारीमा छ । यो कारलाई अबको ५ दिनपछि अर्थात अक्टोबर ७ मा लन्च गर्न लागिएको हो । भारतमै एसेम्बल गरिएको एस क्लासमा यसअघि आयत गरेर ल्याइएको कारकै हाराहारीमा फिचर्स दिइएको छ ।
यसको मूल्य आयतित कारको तुलनामा ४० लाख भारतीय रुपैयाँसम्मले सस्तो पर्नसक्ने बताइएको छ । आयतित कारको २ करोड १९ लाख भारतीय रुपैयाँमा कारोबार भैरहेको छ ।
यो कारमा १२ं.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १२ं.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट डिस्प्ले, एम्वियन्ट लाइटिङ, अटोमेटिक क्लाइमेट कन्ट्रोल र इलेक्ट्रिकल्ली एड्जस्टेबल फ्रन्ट सिटजस्ता फिचर्स उपलब्ध हुनेछन् । ४डी सराउन्ड साउन्ड र रियर सिट इन्टरटेन्मेन्ट टचस्क्रिन भने सबै भेरियन्टमा उपलब्ध नहुने बताइएको छ । यो ३ हजार सिसी क्षमतामा डिजेल र पेट्रोल दुबै इन्जिन अप्सनमा उपलब्ध हुनेछ ।
सन् १९६२ को जुलाई १० का दिन स्विडिस इन्जिनियर निल्स बोहलिनले...
काठमाडौं – नेपाली बजारमा बीएमडब्लुका दुई मोटरसाइकल बीएस६ जी ३१० जीआर र जी...
विएमडव्ल्यूको इन्ट्रि लेवल न्याकेड वाइक जि ३१० आर र जि ३१० जिएस ५० हजार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...