सडक सुरक्षाको अपरिहार्य सूत्र: शून्य दुर्घटनाका लागि सामूहिक प्रतिबद्धता
नेपालको सडक सुरक्षाको अवस्थाले आज एक गम्भीर प्रश्न खडा गरेको छ । सरकारले...
काठमाडौं– निषेधाज्ञाकै क्रममा काठमाडौंको अति व्यस्त नयाँ बानेश्वरमा पैदलयात्रीका लागि सडक वारपार गर्न आकाशे पुल निर्माण गरिएको छ ।
फलामको उक्त आकाशे पुल करिव दुई साताभन्दा लामो समय लगाएर तयार पारिएको हो । आकाशे पुललाई पछिल्लो केही दिन लगाएर फिट गरिएको हो ।
त्यस क्रममा ट्राफिक प्रहरीले नयाँ बानेश्वरबाट बिजुलीबजारतर्फ जाने सवारीसाधनलाई डाइभर्ट गरेका थिए भने बिजुलीबजारबाट नयाँ वानेश्वरतर्फ आउने सवारीलाई पनि डाइभर्ट गरिएको थियो ।
पुल ठडिए पनि सर्वसाधारण भने आवतजावत गर्नका लागि अझै केही समय लाग्नेछ ।
नेपालको सडक सुरक्षाको अवस्थाले आज एक गम्भीर प्रश्न खडा गरेको छ । सरकारले...
सवारीसाधनको सुरक्षाका लागि इम्बोस्ड नम्बर प्लेट जडान गर्न तोकिएको अवधि...
काठमाडौँ – सीतापाइला–धार्के सडकको स्तरोन्नति गर्नका लागि १५ दिनका लागि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...