क्रेटा ईभीमा प्रयोग भएको ब्याट्रीसहित ९२ प्रतिशत कम्पोनेन्ट भारतमै उत्पादन

हुन्डाईले हालै बजारमा ल्याएको क्रेटा ईभीमा ९२ प्रतिशत भन्दा बढी कम्पोनेन्ट भारतकै उत्पादन प्रयोग गरेको जनाएको छ । साथै, सो ईभीमा प्रयोग गरिएको ब्याट्री प्याक समेत भारतमै एसेम्वल गरिएको हो ।

हुन्डाईले आफ्नो श्रीपेरुम्बदुर प्लान्टमा रहेको नयाँ सुविधामा ब्याट्री प्याकहरू एसेम्बल गर्न मोबिस इन्डियासँग सहकार्य गरेको छ । कार निर्माताले घरेलु उत्पादनलाई बढावा दिँदै ईभीको लागत कम गर्ने लक्ष्य लिएको छ ।

क्रेटा ईभीमा प्रयोग भएको १ हजार २३४ पाट्र्सलाई स्थानीयकरण गर्न १९४ भन्दा बढी विक्रेताहरूसँग काम गरिरहेको कम्पनी भनाई छ । अधिकांश स्पेयर पार्ट्स घरेलु उत्पादन भएका कारण बिक्री पछिको सेवामा समस्या नहुने र मूल्य समेत कम पर्ने दाबी गरिएको छ ।

भारतीय प्लान्टबाट लिथियम–निकेल–म्यांगनीज–कोबाल्ट अक्साइड (एनएमसी) र लिथियम–आयरन–फस्फेट (एलएफपी) सहित विभिन्न प्रकारका ब्याट्रीहरु एसेम्वल गर्दै जाने कम्पनी तयारी छ । हुन्डाईले हाल सञ्चालनमा ल्याएको प्लान्टबाट बार्षिक ७५ हजार युनिट ब्याट्री एसेम्वल गर्न सकिन्छ।

सम्बन्धित समाचारहरू

हुन्डाईले ल्याउने भयो क्रेटाको अझै सस्तो भेरिएन्ट एसएक्स एक्जिक्युटिभ, ४ लाख जति कम मूल्य पर्ने

हुन्डाईले ल्याउने भयो क्रेटाको अझै सस्तो भेरिएन्ट एसएक्स एक्जिक्युटिभ, ४ लाख जति कम मूल्य पर्ने

हुन्डाई क्रेटाको लोकप्रियता लगातार रुपमा चुलिदो छ । विभिन्न भेरिएन्टमा...

मेड इन नेपाल हुन्डाई क्रेटा सार्वजनिक, पहिले भन्दा ९ लाख रुपैयाँ कम मूल्य

मेड इन नेपाल हुन्डाई क्रेटा सार्वजनिक, पहिले भन्दा ९ लाख रुपैयाँ कम मूल्य

काठमाडौं – हुन्डाईले नेपाली बजारमा पहिले देखि नै लोकप्रिय रहेको एसयूभी...

बाहिरियो भारतमा सन् २०२४ मा सबैभन्दा धेरै बिक्री भएका १० कारको सूची

बाहिरियो भारतमा सन् २०२४ मा सबैभन्दा धेरै बिक्री भएका १० कारको सूची

२०२४ मा भारतमा व्यापक रूपमा एसयूभी बिक्री भएको थियो । साथै ७ सिटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...