नेपाली बजारमा ८ लाख ९९ हजार रुपैयाँ सम्म मूल्यका ४ क्रुजर बाइक
क्रुजर बाइकको लोकप्रियता युवामाझ बढ्दै गएको छ । आरामदायी सिट पोजिसन, कम सिट...
बजाजले पल्सर सिरिजको एनएस मोडललाई अपग्रेड गरिरहेको छ । कम्पनीले पल्सर एनएस १६० र एनएस २०० पछि सबैभन्दा सानो मोडल एनएस १२५ लाई पनि अपग्रेड गरेर २०२४ संस्करण ल्याएको हो ।
२०२४ एनएस १२५ मा बजाजले तीनवटा महत्वपूर्ण फिचर थप गरेको छ । नयाँ मोडलमा एनालग डिजिटल डिस्प्लेको सट्टा पूर्णत नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर दिएको छ । जुन यसअघिका अपडेटेड मोडलमा समेत उपलब्ध रहँदै आएको छ ।
यसैगरी, बाइकमा पूर्णत एलइडी लाइट दिइएको छ भने ब्लुटुथ कनेक्टिभिटी र कनेक्ट एपको सुविधा समेत थपिएको छ । नयाँ एनएस १२५ मा ग्राहकले डिस्प्लेमै इन्धन खपतको अबस्था, गियर पोजिसन र फोन नोटिफिकेसनबारे जानकारी पाउनेछन् ।
नयाँ फिचर अपडेट भएसंगै सो नयाँ बाइक पुरानो मोडलभन्दा ५ हजार ३५१ भारुले महंगो भएको छ । नयाँ मोडलको मूल्य १ लाख ५ हजार भारु तोकिएको छ ।
क्रुजर बाइकको लोकप्रियता युवामाझ बढ्दै गएको छ । आरामदायी सिट पोजिसन, कम सिट...
बजाजले एन२५० मा आधारित १६० सीसीको पल्सर एन१६० नेकेड स्पोटर््स बाइक लन्च...
बजाजका विभिन्न मोडल नेपाली बजारमा उपलब्ध छन् । ती मध्ये केही मोडल ३ लाख...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...