नयाँ शोरुमका साथ नेपालगञ्जमा सार्वजनिक भयो ओमोडा ई–फाइभ
काठमाडौं – नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...
एड्भान्स ड्राइभिङ असिस्टेन्स सिस्टम एक स्मार्ट प्रविधि हो, जसलाई सवारी साधनमा सुरक्षा र सुविधा बढाउन प्रयोग गरिन्छ। सो सिस्टमले क्यामेरा, सेन्सर, राडार र एआईको सहयोगमा काम गर्छ र चालकलाई सचेत गराउन, सवारी साधन नियन्त्रण गर्न र दुर्घटना रोक्न मद्दत गर्छ।
चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माण कम्पनी जिकरले आफ्ना ग्राहकलाई नि:शुल्क रूपमा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध गराउने भएको छ । कम्पनीका सीईओ एन्डी एनले सो सुविधा अप्रिलमा सबै ग्राहकका लागि जारी गरिने बताए ।
जिकरको नयाँ प्रविधि एड्भान्स ड्राइभिङ असिस्टेन्स सिस्टमले एन्भिडिया ओरिन एक्स चिपसेट र लिडार सेन्सर प्रयोग गर्छ। भविष्यमा सो सिस्टमलाई एन्भिडिया थोर चिपसेटको साथ लामो दुरी र छोटो दुरी लिडारमा प्रयोग गर्नेछ। जिकरको सो प्रविधि लिंक एण्ड कर्पोरेटको लागि पनि प्रयोग गरिनेछ र सम्भवतः जिली गाडीमा पनि प्रयोग गरिनेछ।
काठमाडौं – नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...
काठमाडौं – नेपाली बजारमा उपलब्ध डेरी ब्रान्डको इलेक्ट्रिक कारको नयाँ...
गुगलले सञ्चालन गरिरहेको आई/ओ डेभलपर कन्फ्रेन्समा हिजो नयाँ अफर ‘डिजिटल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...