यी हुन् नेपाली बजारमा उपलब्ध येज्दी मोटरसाइकल र तिनका भेरिएन्ट (मूल्य सूची सहित)

नेपाली बजारमा हालै भित्रिएको येज्दी ब्रान्डका मोटरसाइकलको वारेमा चर्चा शुरु भएको छ । पहिलो पटक नेपाली बजारमा भित्रिएका कारण यी मोटरसाइकलको चर्चा पनि शुरु भएको हो ।

पहिले देखि नै नेपाली बजारमा जावा मोटरसाइकल बिक्री–वितरण गरिरहेको अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइंकले येज्दी ब्रान्ड समेत बिक्री–वितरण गर्नेछ ।

येज्दीका तीन मोडल एड्भेन्चर, रोडस्टर र स्क्रयाम्बलर नेपाली बजारमा उपलब्ध भएका छन् ।

यी मोटरसाइकलका विभिन्न भेरिएन्ट र मूल्य यस प्रकार रहेको छ :

सम्बन्धित समाचारहरू

नेपाली बजारमा थपियो नयाँ ब्रान्ड, खुल्यो येज्दी मोटरसाइकलको बुकिङ

नेपाली बजारमा थपियो नयाँ ब्रान्ड, खुल्यो येज्दी मोटरसाइकलको बुकिङ

काठमाडौं – नेपाली बजारमा येज्दी मोटरसाइकलको बुकिङ औपचारिक रुपमा खुलेको छ...

अपडेटेड डिजाइन र फिचरसहित नयाँ येज्दी एड्भेन्चर आउँदै

अपडेटेड डिजाइन र फिचरसहित नयाँ येज्दी एड्भेन्चर आउँदै

क्लासिक लेजेन्ड्सले आफ्नो चर्चित एडभेन्चर बाइक येज्दी एडभेन्चरको नयाँ...

येज्दी ब्रान्डका तीन मोडल नेपालमा उपलब्ध, यस्तो छ मूल्य र विशेषता

येज्दी ब्रान्डका तीन मोडल नेपालमा उपलब्ध, यस्तो छ मूल्य र विशेषता

काठमाडौ – प्रसिद्ध ब्रान्ड येज्दी बाइकको नेपाली बजारमा बिक्री सुरु भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...