यज्दी स्क्र्याम्ब्लरमा १ लाख ५० हजार छुट

काठमाडौं–यज्दी मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक अग्नि मोटोइंकले फेस्टिभ अफर ल्याएको छ । दशैं तिहार लक्षित उक्त अफरमा यज्दीको स्क्र्याम्ब्लर मोटरसाइकल खरिद गर्दा ग्राहकले १ लाख ५० हजार नगद छुट पाउनेछन् ।

साथै, फाइनान्स सुबिधामा खरिद गर्दा शून्य प्रतिशत ब्याज र ५ वर्षसम्म निःशुल्क सर्भिसिङ पाउने कम्पनीले जनाएको छ ।

अग्नी मोटो इंकले यज्दी स्क्र्याम्ब्लरसहित एड्भेन्चर र रोड्स्टर मोडलका मोटरसाइकल बिक्री गर्दै आएको छ । यी मोटरसाइकलको मूल्य ९ लाख १६ हजारदेखी ९ लाख ९८ हजारसम्म पर्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...