नाइमा एक्सपोमा प्रोटोन ई.मास५ मुख्य आकर्षण, बुकिङ गर्नेको संख्या बढ्दै
काठमाडौँ — प्रोटोनले हालै नेपाल ल्याएको नयाँ विद्युतीय कार ई.मास५...
काठमाडौं – केही दिन पहिले देखि नै चर्चामा रहेको नेपाली युवा इन्जिनियरहरुको समूहले तयार पारेको इलेक्ट्रिक मोटरसाइकल कम्पनी यात्री मोटरसाइकल्सले ‘यात्री हब’ एप सार्वजनिक गरेको छ ।
उक्त एपको प्रयोग गरी राइडरले मोटरसाइकलको वारेमा आवश्यक जानकारी लिनुका साथै सर्भिसिङ र अन्य विभिन्न पक्षका वारेमा जानकारी लिन सक्छन् । राइडरहरुले यात्री मोटरसाइकल्सका स्टाफसँग सिधै कुराकानी गरेर आफ्नो मोटरसाइकलको वारेमा आवश्यक जानकारी लिन सक्ने व्यवस्था छ ।
यात्री मोटरसाइकल्सले केही दिन पहिले पी–० र पी–१ मोटरसाइकल सार्वजनिक गरेको थियो ।
यात्री हब एपको वारेमा विस्तृत जानकारी यो लिंकबाट थाहा पाउन सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...