यसरी जित्न सकिन्छ यामाहा मोटरसाइकल वा स्कुटर किन्दा आइफोन १४ र अन्य धेरै पुरस्कार
नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि...
यामाहाले भारतमा उत्पादन गरेको स्कुटर रे–जेडआर १२५ यूरोप निर्यात हुन थालेको छ । सन् २०२१ देखी भारतीय बजारमा बिक्री हुँदै आएको मोडल नै यूरोप निर्यात हुन थालेको यामाहाले जनाएको हो ।
यूरोप निर्यात हुने सो स्कुटर मेट रेड र मिडनाइट ब्ल्याक गरी जम्मा दुई कलर अप्सनमा उपलब्ध हुनेछ । यसमा सेमी डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, कम्वाइन्ड ब्रेकिङ सिस्टम र साइड स्ट्यान्ड कट–अफ सिस्टम लगायत फिचर दिइएको छ ।
नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको रे–जेडआरमा १२५ सिसीको सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन जडान गरिएको छ । जसको पावर ८ बिएचपी र टर्क १०.३ एनएम रहेको छ ।
साथै यसको अगाडी टेलिस्कोपिक फर्क र पछाडी सिंगल शक एब्जर्बर सस्पेन्न जडान गरिएको छ । स्कुटरको अगाडी चक्कामा डिस्क र पछाडी ड्रम ब्रेक दिइएको छ ।
नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि...
यामाहा मोटरसाइकलको आधिकारिक बितरक एमएडब्लु इन्टरप्राइजेजले आफ्ना...
काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...