यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक एफजेड–एक्स १५० नेपाली बजारमा बिक्री–वितरण प्रारम्भ
काठमाडौँ— यामाहाको नेपालका लागि आधिकारिक विक्रेता एमडब्लु...
यामाहाले आफ्नो दुई लोकिप्रय मोडलका स्कुटरलाई हाइब्रिड टेक्नोलोजी सहित बजारमा सार्वजनिक गरेको छ । यसअघि कारोबार हुँदै आइरहेको रे जीआर र स्ट्रिट -यालीलाई अपग्रेड गरेर हाइब्रिड टेक्नोलोजीमा उतारेको हो ।
हाइब्रिड सिस्टमलाई सञ्चालनमा ल्याउन यामाहाले यी दुई स्कुटरमा स्मार्ट मोटर जेनेरेटर थप गरेको छ । यसले इलेक्ट्रिक मोटरले जस्तै कार्य गर्ने र थप शक्ति साहयता गर्ने कम्पनीको भनाई छ ।
यी स्कुटरको मूल्य भारतीय बजारमा रे जीआरको ७६ हजार ८३० र स्ट्रिट ¥यालीको ७९ हजार ८३० भारु निर्धारण गरिएको छ । हाइब्रिड इन्जिन जडान भएको यी दुई स्कुटरको पावर र टर्क भने यसअघिकै पुरानो मोडल सरह रहनेछ ।
यी स्कुटरको पावर ८.२ एचपी र टर्क १०.३ एनएम रहनेछ । यी स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी, एलईडी हेडलाइट र नयाँ कलर स्किम थप गरिएको छ ।
काठमाडौँ— यामाहाको नेपालका लागि आधिकारिक विक्रेता एमडब्लु...
काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु...
कुनै समयमा लोकप्रिय रहेको बाइक आरएक्स१०० यामाहाले फेरि बजारमा ल्याउने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...