बीएस६ मा जान कार र मोटरसाइकललाई छैन समस्या, कमर्सियलमा भने यस कारण हुन सक्छ समस्या
सवारीसाधनको प्रदूषण मापदण्ड बीएस३ बाट एकैपटक बीएस६ मा जाने सरकारी...
युवा राइडरहरुका लागि यामाहाको बाइक आर१५ भी३ बीएस६ एक सपना हुन सक्छ । नेपाली बजारमा भएका विभिन्न बाइक मध्ये यो पनि एक लोकप्रिय बाइक हो ।
आर१५ भी३ बीएस६ को मूल्य ५ लाख १४ हजार ९ सय रुपैयाँ छ । यसमा ५० प्रतिशत डाउन पेमेन्ट गर्नका लागि २ लाख ५७ हजार ४५० रुपैयाँ हुनुपर्छ । बाँकी रकमलाई १८ महिना सम्म शून्य प्रतिशत ब्याजदरले किस्ताबन्दीमा तिर्न सकिन्छ ।
शुरुमा ५० प्रतिशत डाउन पेमेन्टका साथै नामसारी शुल्क १ हजार २ सय, एक वर्षका लागि इन्स्योरेन्स रकम ११ हजार, सर्भिस चार्ज ४ हजार र पहिलो महिनाको किस्ता अर्थात ईएमआई १४ हजार ३०३ समेत बुझाउनु पर्छ । यसले गर्दा शुरुमा जम्मा २ लाख ८७ हजार ९५३ रुपैयाँ बुझाउनु पर्छ । बाँकी १७ महिना सम्म १४ हजार ३०३ को दरले किस्ता तिरेर बाइक आफ्नो बनाउन सकिन्छ ।
आर१५ भी३ बीएस६ मा १५५ सीसी लिक्विडकुल्ड सिंगल सिलिन्डर एफआइ भीभीए इन्जिन रहेको छ । उक्त इन्जिनले १८.६ पीएस पावर र १४.१ एनएम टर्क जेनेरेट गर्छ । यसको इन्जिनमा सिक्स-स्पीड ट्रान्समिसन उपलब्ध छ । त्यसैगरी गियरमा स्टार्ट नहुने सिस्टम यसमा थप भएको छ ।स्लिपर कल्च, गियर इन्डिकेटर, ट्रिप मिटर, एलसीडी कन्सोल जस्ता फिचर यो मोटरसाइकलमा रहेको छ ।
यो बाइकमा ड्युअल च्यानल एबीएस, डेल्टाबक्स फ्रेम, भेरिएबल भल्व एक्चुएसन (भीभीए), असिस्ट एन्ड स्लिपर क्लच आदि विशेषता छन् ।
सवारीसाधनको प्रदूषण मापदण्ड बीएस३ बाट एकैपटक बीएस६ मा जाने सरकारी...
काठमाडौं – यामाहाका हालै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएका...
चितवनमा यामाहाको राइड आउट कार्यक्रम सम्पन्न भएको छ । नारायणगढ चितवन तथा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...