यमाहाले ल्यायो रोमाञ्चक पुरस्कार सहितको ‘थ्रिल अफ थ्री’ अफर

काठमाडौं– यामाहा नेपालले नयाँ वर्षको अवसरमा रोमाञ्चक स्किम ‘थ्रिल अफ थ्री’ सार्बजनिक गरेको छ । यामाहाका फ्यानलाई रोमाञ्चक पुरस्कार, विशेष लाभ र अनबिटेबल डिलहरू प्रदान गर्न डिजाइन गरिएको यो एक रोमाञ्चक स्किम रहेको कम्पनी भनाई छ ।

कम्पनीका अनुसार, स्किम यामाहा मोटरसाइकल र स्कुटरको सारलाई प्रतिबिम्बित गर्दै एक्साइटमेन्ट, स्टाइल र पर्फर्मेन्सको उत्सव मनाउने अवसर पनि हो । ‘थ्रिल अफ थ्री’ अन्तर्गत सामाजिक सञ्जालमा यामाहाको नयाँ वर्ष स्किमको विज्ञापन ‘थ्रिल अफ थ्री’ सेयर गरी तत्काल १ हजार रुपैयाँ जित्न सकिनेछ ।

यसैगरी, नजिकैको यामाहा डिलरशिपमा गई आफुले शेयर गरेको यामाहा नयाँ वर्ष स्किम विज्ञापनको स्क्रिनसट देखाई ५० हजारसम्मको नगद पुरस्कार र योजनाको अवधिमा ब्रान्ड–न्यू यामाहा मोटरसाइकल वा स्कुटर खरिद गरी १ लाखसम्मको नगद पुरस्कार समेत जित्न सकिनेछ ।

ग्राहकको लागि नगद पुरस्कारको साथै यामाहा नेपालले यामाहाको खरिदलाई पहिलेभन्दा अझै सजिलो र बढी फाइदाजनक बनाउन विशेष खरिद लाभहरू समेत प्रदान गर्ने जनाएको छ । जसअन्तर्गत, स्पट एक्सचेन्ज, इजी फाइनान्स र छानिएका मोडेलमा शुल्य प्रतिशत ब्याजको ईएमआई जस्ता लाभ सामेल गरिएको छ ।

सम्बन्धित समाचारहरू

१० वर्षे वारेन्टीका साथ ढुक्कसँग एफजेड सिरिजका बाइकमा सवार हुन यामाहा नेपालको आग्रह

१० वर्षे वारेन्टीका साथ ढुक्कसँग एफजेड सिरिजका बाइकमा सवार हुन यामाहा नेपालको आग्रह

मोटरसाइकल उद्योगको क्षेत्रमा अग्रणी नाम मानिने यामाहाले नेपालमा...

आजदेखी यामाहा एक्सचेन्ज मेला, टेष्ट राइड गर्दा माउन्टेन फ्लाइटको टिकट पाउन सकिने

आजदेखी यामाहा एक्सचेन्ज मेला, टेष्ट राइड गर्दा माउन्टेन फ्लाइटको टिकट पाउन सकिने

यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले...

यामाहाले सार्वजनिक ग-यो एक्सएसआर सिरिजको सबैभन्दा सानो मोटरसाइकल

यामाहाले सार्वजनिक ग-यो एक्सएसआर सिरिजको सबैभन्दा सानो मोटरसाइकल

यामाहाले औपचारिक रुपमा युरोपेली बजारका लागि एक्सएसआर १२५ मोटरसाइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...