बल्खुमा खुल्यो यामाहा शोरुम रिशिक अटोमोबाइल्स

काठमाडौं – बल्खुमा यामाहा मोटरसाइकल तथा स्कुटरको नयाँ शोरुम रिशिक अटोमोबाइल्स खुलेको छ । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु अग्रवालले शोरुमको उद्घाटन गरे ।

शोरुममा बिक्रीको साथै स्पेयर पाटर््स र सर्भिसका सेवाहरु पनि उपलब्ध छन् । शोरुमको सर्भिस सेन्टरमा यामाहा एफआई स्टेसन पनि रहेको छ जहाँ एफआई प्रविधियुक्त बाइकहरुको नवीन प्रविधिद्वारा जाँच गरी हेल्थ कार्ड पनि निःशुल्क निकालिन्छ। यसका साथै नेपाली बैज्ञानिक माहाविर पुनद्वारा निर्मित अटोमेटिक बाइक वाश गर्ने मेसिन जडान गर्ने मोरङ अटो वर्क्स नेपालकै पहिलो कम्पनी बनेको छ ।

शोरुममा आजैबाट एक्सचेन्ज मेला पनि शुरु भएको छ जहाँ ग्राहकहरुले कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरहरुमा बजार प्रचलित मूल्यांकन भन्दा थप १५ हजार प्राप्त गर्नेछन् । यसका साथै ७ हजार नगद छुट, शून्य प्रतिशत ब्याज, न्यून डाउन पेमेन्ट र न्यून किस्ताका सुविधाहरु पनि ग्राहकहरुले प्राप्त गर्न सक्ने बताइएको छ ।

सम्बन्धित समाचारहरू

इन्द्र नारायण चोङबाङ भए यामाहा ‘रेस फर द एस’का विजेता, १२ तोला सुन पाउने

इन्द्र नारायण चोङबाङ भए यामाहा ‘रेस फर द एस’का विजेता, १२ तोला सुन पाउने

काठमाडौँ – यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु...

नयाँ कलर स्किममा आयो यामाहा आर१५, यस्ता छन् थप भएका अन्य फिचर

नयाँ कलर स्किममा आयो यामाहा आर१५, यस्ता छन् थप भएका अन्य फिचर

यामाहाले आफ्नो लोकप्रिय इन्ट्रि लेवल स्पोर्ट वाइक आर१५ मा नयाँ फिचर थप...

नयाँ फिचरसहित आउँदैछ २०२२ यामाहा एमटी–१५

नयाँ फिचरसहित आउँदैछ २०२२ यामाहा एमटी–१५

यामाहाले युवाहरुका बीच लोकप्रिय बाइक एमटी–१५ लाई फेरि नयाँ लुक र फिचर सहित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...