यामाहाको नयाँ वर्ष स्किम विज्ञापन ‘थ्रिल अफ थ्री’ सेयर गरी तत्काल १ हजार रुपैयाँ जित्न सकिने
काठमाडौं – यामाहा नेपालले नयाँ वर्षको अवसरमा ‘थ्रिल अफ थ्री’ स्किम ...
काठमाडौं - यामाहा नेपालले बिहीबारदेखि सुरु भएको नेपाल, नदेरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित त्रिकोणात्मक टी-२० सिरिजको टाइटल प्रायोजन गरेको छ ।
नेपालमा लोकप्रिय खेलहरूमध्येको एक क्रिकेट यामाहा ब्रान्डसँग जोडिँदा युवा महिला खेलप्रेमीहरूलाई आत्मविश्वास र दृढ संकल्पका साथ आफ्ना सपनाहरू पछ्याउन प्रेरणा मिल्ने कम्पनीले जनाएको छ ।
त्रिकोणात्मक शृङ्खलाको बारेमा एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले नेपालमा क्रिकेटको विकासमा योगदान पुर्याउन पाउँदा उत्साहित भएको बताए ।
अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र असाधारण विश्वसनीयताका लागि परिचित यामाहा एमएडब्लू राइड्स अन्तर्गतको नेपालको अग्रणी दुईपाङ्ग्रे ब्रान्ड हो ।
काठमाडौं – यामाहा नेपालले नयाँ वर्षको अवसरमा ‘थ्रिल अफ थ्री’ स्किम ...
द अल न्यु यामाहा एफजेड–एक्स नेपाली बजारमा क्रसओभर मोटरसाइकलको रुपमा...
जापजिन टु ह्विलर यामाहाले आफ्नो लोकप्रिय सिरिज आरएक्सलाई पुन बजारमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...