भी३ पछि यामाहाले ल्यायो आर१५ भी४
यामाहाले भारतीय बजारमा डिजिटल माध्यमबाट आर१५ भी४ मोटरसाइकल लन्च गरेको छ ।...
काठमाडौं - यामाहाको मोटरसाइकल तथा स्कुटको आधिकारीक बिक्रेता हिरुलक्ष्मी इन्टरप्राइजेज प्रालिले यामाहा रे जेआर १२५ एफआई हाइब्रिड माइलेज च्यालेन्ज -याली सफलतापूर्वक सम्पन्न गरेको छ ।
काठमाडौं टुसाल बौद्धमा अवस्थित हिरुलक्ष्मी इन्टरप्राइजेजले शनिवार यामाहा रे जेआर १२५ एफआई हाइब्रिडलाई नेपालभरको स्कुटर सेग्मेन्टमा सबैभन्दा बढी माइलेज दिने स्कुटर दाबी गर्दै आएको कुरालाई सत्य साबित गर्न कार्यक्रम गरेको हो ।
यामाहा शोरुम टुसालबाट बुढानिलकण्ठ हुँदै शिवपुरी, डाँडागाउँ स्थित ग्रिन भ्याली रिसोटसम्म २१ किलोमिटर दुरी कायम भएको थियो । माइलेज च्यालेन्जमा ३२ जना ग्राहकले सहभागीता जनाएका छन् । सो अवसरमा मनोरञ्जनात्मक खेलहरु खेलाइएको छ । सहभागीबाट ३ जना उत्कृष्ट माइलेज प्राप्त गर्ने ग्राहकलाई विजेता घोषणा गरिएको छ ।
कम्पनीका दक्ष इन्जिनियरबाट माइलेजको मापन गरी विजेताहरु क्रमशः गौतम तामाङ मोक्तान ८३.३३ किलोमिटर प्रति लिटर माइलेजका साथ प्रथम, अन्जिता भण्डारी ८१.६२ किलोमिटर प्रति लिटर माइलेजका साथ दोस्रो र सुदन श्रेष्ठ ७८.९४ किलोमिटर प्रति लिटर माइलेजका साथ तृतीय भएका छन् ।
यामाहाले भारतीय बजारमा डिजिटल माध्यमबाट आर१५ भी४ मोटरसाइकल लन्च गरेको छ ।...
नेपाली टु ह्विलर बजारमा पछिल्लो बीएस ६ मापदण्डमा आधारित मोटरसाइकल र...
यामाहाले आफ्नो दुई लोकिप्रय मोडलका स्कुटरलाई हाइब्रिड टेक्नोलोजी सहित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...