यामाहा ‘ब्लु कोड नयाँ वर्ष योजना’ अन्तर्गत उमेशले जिते ५ लाख पुरस्कार
काठमाडौं–भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘यामाहा ब्लु फेस्ट’ अन्तिम दिनमा...
काठमाडौं–जापनिज टु ह्विलर निर्माता यामाहाले १५५ सिसीमा अर्को नयाँ स्कुटर लन्च गरेको छ । भारतीय वजारमा हाल कारोवार भइरहेको एरोक्समा आधारित औगुर मोडललाई यामाहाले ताइवानमा लन्च गरेको हो । यो नयाँ स्कुटरमा एरोक्स १५५ को प्लेटफर्म शेयर गरिएको छ । स्कुटरको लुक्स र फिचर भने एरोक्सको तुलनामा भिन्न रहेको छ ।
एरोक्सकै पावरट्रेन प्रयोग भएको कारण नयाँ स्कुटरले पनि १५ एचपी पावर र १३.९ एनएम टर्क जेनेरेट गर्ने आँकलन गरिएको छ । यद्यपी यसको पवार र पर्फमेन्सको विषयमा भने यामाहा ताइवानले कुनै जानकारी वाहिर ल्याएको छैन ।
यो नयाँ स्कुटरको तौल एरोक्सभन्दा ६ किलोले वढी छ भने ६.१ लिटरको ठूलो फ्युल ट्यांक दिइएको छ । जवकी एरोक्समा ५.५ लिटरको मात्रै फ्यूल ट्यांक रहेको छ । फिचरको मामलमा भने औगुर एरोक्सको तुलनामा निकै अगाडी रहेको जनाइएको छ ।
औगुरमा कावासाकी एच२ सुपरवाइकको जस्तै देखिने सेन्ट्रल एलइडी हेडल्याम्प दिइएको छ । साथै यसमा ४.३ इन्चको टिएफटी डिस्प्ले, व्लुतुथ कनेक्टिभिटी र किलेस इन्ट्रि सिस्टम उपलब्ध छ । सुरक्षित स्कुटरको पहिचान कायम गर्न यसमा ट्रयाक्सन कन्ट्रोल, एविएस र दुवै चक्कामा डिस्क व्रेक जडान गरिएको छ ।
काठमाडौं–भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘यामाहा ब्लु फेस्ट’ अन्तिम दिनमा...
यामाहाको नियो रेट्रो मोटरसाइकल एक्सएसआर १५५ अन्ततः भारतीय बजारमा...
नेपाली टु ह्विलर बजारमा १५० सीसी क्षमताका बाइक सर्बाधिक बिक्री हुने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...