यामाहा रे–जेडआर १२५ अव यूरोपेली बजारमा पनि
यामाहाले भारतमा उत्पादन गरेको स्कुटर रे–जेडआर १२५ यूरोप निर्यात हुन...
यामाहाले एफजेड–एक्सको २०२५ संस्करणमा हाइब्रिड प्रविधि दिने भएको छ । कम्पनीले यसअघि यस्तो प्रविधिलाई रे–जेडआर र फेसिनो स्कुटरमा दिइसकेको छ । सो नयाँ संस्करण आगामी भारत मोबिलिटी एक्सपोमा सार्बजनिक हुने अपेक्षा गरिएको छ ।
कम्पनीका अनुसार, बाइकमा जडान गरिएको १५० सिसी, सिंगल सिलिन्डर इन्जिनलाई इन्टिग्रेटेड स्टार्टर जेनेरेटरसँग जोडिनेछ । जसले कार्यसम्पादनमा केही सुधार प्रदान गर्नेछ । यसले आइडल स्टार्ट/स्टप र साइलेन्ट स्टार्ट जस्ता सुविधाहरू पनि प्राप्त गर्नेछ ।
इन्जिन बाहेक, यामाहाले एफजेड–एक्समा अन्य परिवर्तनहरू पनि गर्ने भएको छ । बाइकमा अब ब्लुटुथ कनेक्टिभिटी सहित कलर टीएफटी डिस्प्ले समेत रहने र यसले टर्न–बाई–टर्न नेभिगेसन, म्युजिक प्लेब्याक कन्ट्रोल, र कल तथा म्यासेज अलर्ट जस्ता सुविधाहरू प्रदान गर्ने जनाइएको छ ।
यामाहाले भारतमा उत्पादन गरेको स्कुटर रे–जेडआर १२५ यूरोप निर्यात हुन...
काठमाडौँ — नेपालका लागि यामाहा बाइकको आधिकारिक वितरक यामाहा नेपालले...
नेपाली अटोमोबाइल क्षेत्रका परिचित व्यक्तित्व तथा मोटो भ्लगर अवाशिष ओझाले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...