यामाहाले ल्यायो फेस्टिभल अफर, बम्परमा १२ तोला सुन जित्न सकिने

काठमाडौं – यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले दशै/तिहारलाई लक्ष्यित गरी नयाँ अफर सार्वजनिक गरेको छ । ‘रेस फर दि एस’ स्लोगन सहित सार्वजनिक भएको उक्त स्किम अन्तर्गत बम्परमा एकजना भाग्यशाली विजेताले १२ तोला सुन उपहार पाउनेछन् ।

फेस्टिभल सिजनमा यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याचमार्फत न्यूनतम ८ हजारदेखि १ लाख रुपैयाँसम्म स्योर सट छुट पाउनेछन् । त्यसैगरी लक्की ड्रमार्फत हरेक हप्ता एकजना भाग्यशाली विजेताले ४ तोला सुनको एक्का तास उपहारस्वरुप पाउने बताइएको छ ।

बम्परमा भने एकजना भाग्यशाली विजेताले ४ तोला तौल भएको तीनवटा एक्का तास अर्थात १२ तोला सुन उपहार पाउनेछन् ।

नेपाली बजारमा उपलब्ध यामाहाका मोटरसाइकल र स्कुटर तथा तिनको मूल्य सूची यहाँ हेर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

बिजी मलमा ‘यामाहा फ्यान्टास्टिक दशैं तिहार योजना’, हरेक हप्ता उपहारै उपहार

बिजी मलमा ‘यामाहा फ्यान्टास्टिक दशैं तिहार योजना’, हरेक हप्ता उपहारै उपहार

काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दशैंतिहार लक्षित...

यामाहाले ल्याउँदै छ आर सिरिजको नयाँ मोटरसाइकल, आर७ हुने सम्भावना

यामाहाले ल्याउँदै छ आर सिरिजको नयाँ मोटरसाइकल, आर७ हुने सम्भावना

यामाहाले हालै इन्जिन नोट सहितको एउटा सानो भिडियो सार्वजनिक गरेको छ, जसले...

नेपालमा लन्च भयो बीएस६ भर्सनको यामाहा एमटी–१५, यस्तो छ मूल्य र विशेषता

नेपालमा लन्च भयो बीएस६ भर्सनको यामाहा एमटी–१५, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्ल्यु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...