एफआई इन्जिनको लिडर यामाहा : यस्ता छन् फाइदा र नेपालमा उपलब्ध मोडल (मूल्य सहित)
एफआई इन्जिन अहिले मोटरसाइकल चलाउनेहरुका लागि नयाँ नाम होइन । मोटरसाइकल र...
यामाहा इन्डियाले एफजेड-एस एफआई संस्करण ४.० डीएलएक्स दुई नयाँ कलर भेरिएन्टमा प्रस्तुत गरेको छ। सो बाइक यस वर्षको इन्डिया मोबिलिटी एक्सपोमा प्रदर्शन गरिएको थियो ।
बाइकको आइस फ्लु भर्मिलियन कलरवेमा ब्ल्याक र ओरेन्ज कलरको स्टिकर भएको सेतो ट्याङ्की जडान गरिएको छ। ह्विलमा गाढा सुन्तला रङको विकल्पमा पनि रहेको छ । साइबर ग्रीन कलर यसको फ्लोरोसेन्ट पहेँलो पाङ्ग्राको साथमा निकै बोल्ड देखिन्छ ।
समग्रमा यी कलर निकै युनिक देखिन्छ । सो कलर युथलाई मनपर्ने कम्पनीको दाबी छ । यी दुई कलर भेरिएन्ट बाहेक यामाहा एफजेड-एस एफआई संस्करण ४.० डीएलएक्स ६ कलर भेरिएन्टमा उपलब्ध छ। अन्य कलर भेरिएन्टमा मेजेस्टी रेड, रेसिङ ब्लू, म्याट ब्ल्याक र म्याट ग्रे कलर विकल्प समावेश छ।
एफजेड-एस एफआई संस्करण ४.० डीएलएक्स १४९ सीसी, एयर कुल्ड सिंगल-सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ७२५० आरपीएममा १२.४ बीएचपीको पावर र ५५०० आरपीएममा १३.३ एनएमको टर्क जेनेरेट गर्न सक्षम छ। इन्जिनलाई ५ स्पिड गियरबक्ससँग जोडिएको छ । यसको मूल्यको बारेमा कुरा गर्दा सो बाइकको मूल्य १ लाख २९ हजार भारु छ।
एफआई इन्जिन अहिले मोटरसाइकल चलाउनेहरुका लागि नयाँ नाम होइन । मोटरसाइकल र...
वैंक तथा वित्तीय संस्थामा तरलता अभाव चर्किएसँगै ओरालो लागेको टु ह्विलर...
काठमाडौँ—नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...