लगनखेलमा ‘यामाहा ब्लु फेस्ट’को आयोजना, यस्ता छन् आकर्षण

काठमाडौं–ललितपुरको लगनखेलमा ‘यामाहा ब्लु फेस्ट २०८२’ सुरु भएको छ । नेपालको सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव दाबि गरिएको ‘यामाहा ब्लु फेस्ट’ बिहिबार लगनखेल बसपार्कमा उद्घाटन गरिएको हो । मेला असार १७ गतेसम्म चल्नेछ ।

महोत्सवमा विभिन्न ब्राण्डका जुनसुकै मोटरसाइकल आकर्षक भ्यालुएसन र अफरसहित सहजै एक्सचेन्ज गर्न पाइनेछ । मेलामा यामाहाको पुरानो बाइक वा स्कुटर दिएर ब्रान्ड न्यू मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले न्यूनतम ५० हजारको मुल्याङ्कन पाउनेछन् ।

यसैगरी, अन्य ब्राण्डमा न्यूनतम २५ हजार(कर चुक्ता अनिवार्य), एक्सचेन्जमा अतिरिक्त १० हजार बोनस, ६ हजार सम्मको नगद छुट, फ्री एक्सेसरिज, निःशुल्क आर्थिक वर्ष २०८२/८३ को सडक कर भुक्तान, ७.९९ प्रतिशत ब्याजदरमा ग्यारेन्टर विनै फाइनान्स सुबिधा लगायत पाउन सकिन्छ ।

यामाहा नेपालले हरेक प्रकारका यात्रुका लागि बनाइएका विविधतायुक्त र शक्तिशाली बाइक तथा स्कुटर उपलब्ध गराउँदै आएको छ । यी बाइक पर्फमेन्स, माइलेज र लक्जरिका कारण युवा राइडरको पहिलो रोजाई बनिरहेको छ ।

सम्बन्धित समाचारहरू

मोटोजिपी हेर्न थाइल्यान्ड जाने हो ? यामाहा शोरुम गएर फारम भर्ने अन्तिम अवसर

मोटोजिपी हेर्न थाइल्यान्ड जाने हो ? यामाहा शोरुम गएर फारम भर्ने अन्तिम अवसर

काठमाडौँ — नेपालका लागि यामाहा बाइकको आधिकारिक वितरक यामाहा नेपालले...

नेपाली बजारमा भोलि यामाहा आर१५एम औपचारिक रुपमा सार्वजनिक गरिने, कति पर्ला मूल्य

नेपाली बजारमा भोलि यामाहा आर१५एम औपचारिक रुपमा सार्वजनिक गरिने, कति पर्ला मूल्य

काठमाडौं – नेपाली बजारमा भोलि देखि यामाहाको नयाँ मोटरसाइकल आर१५एम औपचारिक...

चर्चित कलकार मनोज गजुरेलले खरिद गरे यामाहा रे–जेडआर १२५ स्कुटर

चर्चित कलकार मनोज गजुरेलले खरिद गरे यामाहा रे–जेडआर १२५ स्कुटर

चर्चित हास्य कलाकार मनोज गजुरेलले यामाहा व्रान्डको रे–जेडआर १२५ एफआई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...