यस्तो हुनेछ किया ईभी९ इलेक्ट्रिक एसयूभी
किया ईभी९ को कन्सेप्ट भर्सन केही दिन पहिले भारतमा सम्पन्न अटो एक्सपो २०२३...
काठमाडौं–याडिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपालले दशैं तिहारको अवसरमा विशेष छुटको घोषणा गरेको छ । कम्पनीले आफ्ना लोकप्रिय स्कुटरहरू ई८एस प्रो, जी६ र एम६ लगायत मोडलमा १० हजार छुट दिने योजना ल्याएको हो । यो विशेष छुट सीमित समयको लागि मात्र उपलब्ध हुने जनाइएको छ ।
दशैं छुटको अतिरिक्त कम्पनीले पुराना बाइक र स्कुटरहरूका लागि एक्सचेन्ज सुविधा पनि प्रदान गरिरहेको छ । साथै, ग्राहकको सहजताका लागि ईएमआई सुविधा पनि उपलब्ध रहेको कम्पनी भनाई छ ।
कम्पनीले बिक्री गर्ने ई८एस प्रो स्कुटरको मूल्य २ लाख ३० हजार, जी६ लाई २ लाख ६० हजार र एम६ को १ लाख ७५ हजार रुपैयाँ पर्छ । यी स्कुटरमा २ वर्ष वा २० हजार किलोमिटर सम्मको वारेन्टि सेवा पाउन सकिन्छ ।
किया ईभी९ को कन्सेप्ट भर्सन केही दिन पहिले भारतमा सम्पन्न अटो एक्सपो २०२३...
सिट्रोनले भारतीय बजारमा आफ्नो इलेक्ट्रिक कार ई–सी३ को नयाँ र अपडेटेड...
टाटा मोटर्सले आज कर्भ इभीको नयाँ कन्सेप्ट सार्बजनिक गरेको छ । टाटाको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...