बढ्दो पेट्रोलको मूल्य बीच इलेक्ट्रिक स्कुटर बन्न सक्छ उचित विकल्प
कोरोना महामारी शुरु भएयता नेपालमा पेट्रोलियम पदार्थको मूल्य आकाशिंदै...
हेलमेट निर्माता कम्पनी एरोहले विश्वमै पहिलो पटक एयरब्याग भएको हेलमेट सार्वजनिक गरेको छ । यो हेलमेट २०२३ मा बजारमा उपलब्ध हुनेछ ।
सो एयरब्यागको सेफ्टी प्रविधि भएको प्रोटोटाइप मोडल कम्पनीले स्वीडिश निर्माता अटोलिभको सहयोगमा निर्माण गरेको हो । सो एयरब्यागले कारको ड्याशबोर्डमा भएको एयरब्यागले जस्तै काम गर्नेछ ।
एयरब्याग हेलमेटको माथि जडान गरिनेछ । यो हेलमेट साधारण हेलमेट भन्दा अधिक प्रभाव झेल्न सक्ने क्षमताको हुनेछ । एरोहका अनुसार यसले टाउकोमा लाग्न सक्ने चोटलाई लगभग आधा कम गर्नेछ ।
सो एयरब्याग हेलमेट २०२० देखि परीक्षण भइरहेको छ । उक्त परीक्षणमा बाइक दुर्घटनाको समयमा एयरब्याग खुल्नु भन्दा अघि र पछाडिको परिणामको बारेमा परीक्षण भइरहेको छ ।
यद्यपि कम्पनीले सो एयरब्याग हेलमेट कहिले लन्च गर्ने भन्ने जानकारी दिएको छैन । तर यसको परीक्षण पुरा हुने वित्तिकै अर्काे वर्ष लन्च गर्न सक्ने अनुमान गरिएको छ ।
कोरोना महामारी शुरु भएयता नेपालमा पेट्रोलियम पदार्थको मूल्य आकाशिंदै...
चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी लिपमोटरले आगामी एक दशकभित्र...
चाइनिज ईभी निर्माता कम्पनी बीवाईडीले अर्को अल–इलेक्ट्रिक सेडान बजारमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...